समाचार

सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य, पहिलो चरणमा यी २८ जिल्लामा लागू हुने

काठमाडौं,जेठ ३१ । नयाँ आर्थिक वर्षदेखि २८ वटा जिल्लामा सामाजिक सुरक्षा भत्ता बुझ्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य हुनुपर्ने भएको छ । सरकारले आगामी साउन १ देखि देशका विभिन्न २८ जिल्लामा

कुवेतको महंगाफ स्थित श्रमिक क्याम्पमा आगलागी: मन्त्री अर्यालले लिए नेपाली श्रमिक बारे जानकारी

काठमाडौं,जेठ ३१ । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले कुवेतको महंगाफ स्थित श्रमिक क्याम्पमा आगलागी हुदा घाईते भएका नेपाली श्रमिकको बिषयमा जानकारी लिएका छन् । कुवेत स्थित

ऐतिहासिक क्षेत्र नुवाकोट घुमेर फर्किने क्रममा भएको कार दुर्घटनामा परेर तीनजनाको मृत्यु

पाल्पा,जेठ ३१ । ऐतिहासिक क्षेत्र नुवाकोट घुमेर फर्किने क्रममा भएको कार दुर्घटनामा परेर तीनजनाको मृत्यु भएको छ । पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर २ स्थित नुवाकोटबाट बुटवलतर्फ आउँदै गरेको कार

मनसुनी प्रणालीको प्रभाव: कहाँ-कहाँ होला आज वर्षा ?

काठमाडौँ,जेठ ३१। हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान

भरतपुरमा भित्रन्छ करिब १२ अर्ब विप्रेषण

चितवन,जेठ ३१ । चितवनको भरतपुर महानगरपालिकामा वार्षिक रु ११ अर्ब ९६ करोड ९१ लाख २२ हजार बढी विप्रेषण भित्रने गरेको छ । सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सो

विद्युतीय सवारी साधनमा लगाइएको करले ईयूको हितमा ‘हानि’ पुर्‍याउने

एजेन्सी,जेठ ३१ । चीनले चिनियाँ विद्युतीय सवारी साधनको आयातमा युरोपेली संघ (ईयू) को थप करले ‘युरोपको आफ्नै हितलाई हानि पुर्‍याउने’ चेतावनी दिँदै ईयूको ‘संरक्षणवाद’को निन्दा गरेको छ । चिनियाँ विदेश

चिनियाँ विद्युतीय सवारी साधनमा कर लगाउने बाइडेन सरकारको निर्णय गलत थियो: अमेरिकी पूर्वराजदूत

एजेन्सी,जेठ ३१ । बाइडेन प्रशासनले चीनबाट आयात हुने विद्युतीय सवारी साधनमा उच्च कर लगाएर ‘ठूलो गल्ती’ गरेको चीनका लागि अमेरिकी पूर्वराजदूतले बताएका छन् ।  पूर्वराजदूत टेरी ब्रान्स्टाडले अमेरिकास्थित सम्पत्ति व्यवस्थापन

भारतको १८औँ लोकसभाको पहिलो सत्र जुन २४ मा शुरू हुने

एजेन्सी,जेठ ३१ । नवनिर्वाचित सदस्यहरूको शपथका लागि भारतको १८ औँ लोकसभाको पहिलो सत्र जुन २४ देखि शुरू हुने र जुलाई ३ मा समापन हुने केन्द्रीय संसदीय मामिला मन्त्री किरेन रिजिजुले

अख्तियारमा जनप्रतिनिधिविरुद्ध १७ हजार उजुरीको चाङ

काठमाडौं,जेठ ३१ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलवार सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापासहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गर्‍यो ।  अवैध ढंगले अकुत सम्पत्ति कमाएको आरोपमा गतवर्ष