समाचार

बुटवल–नारायणगढ सडक,यात्रा अझै सास्ती

भैरहवा, कात्तिक १ । लामो समयसम्म निर्माण सम्पन्न नहुँदा बुटवल–नारायणगढ सडक भएर यात्रा गर्ने दसैँका यात्रुले सास्ती भोगेका छन् । यसपालिको दसैँमा यात्रा झन् कष्टकर भएको हो । रुपन्देही देवदह खैरेनीकी रीता थापामगरले

लोकसेवा आयोगले खोल्यो ६६० पदमा आवेदन

काठमाडौ,कात्तिक १ । लोक सेवा आयोगले एकै पटक राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) र राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव) स्तरका प्राविधिक र अप्राविधिक पदमा गरी ६६० जनाको दरखास्त खुला गरेको छ ।

दसैँमा जोडिएको कूटनीति

काठमाडौँ, कात्तिक १ । नेपालका लागि अमेरिकाका राजदूत डिन रिचार्ड थम्पसनले यस पटकको दसैँमा घटस्थापनादेखि टीकाको दिनसम्मका रमाइला पलको अनुभव बटुले । राजदूत थम्पसन र सार्वजनिक मामिला प्रमुख माइक हार्करले नेपाली

समस्याग्रस्त सहकारीको सम्पत्ति पनि अलपत्र पाइयो

काठमाडौं,कात्तिक १ । सर्वसाधारणको बचत फिर्ता गर्न नसकी समस्याग्रस्त भएका सहकारी संस्थाहरूको सम्पत्ति अलपत्र हुन थालेको छ । सदस्यहरूको बचत सुरक्षित गर्न सरकारले समस्याग्रस्त घोषणा गरी सम्पत्ति तथा दायित्व फरफारकको

पर्साको ठोरी : ‘पर्यटकीय क्षेत्र’ घोषणामै सीमित, प्रदेश सरकारले दिएन बजेट

वीरगञ्ज,कात्तिक १। करीब ३ वर्षअघि पर्साको ठोरीमा बसेको मधेश प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले जिल्लाको सुदूरपश्चिमी क्षेत्रस्थित ठोरी पालिकालाई ‘पर्यटकीय क्षेत्र’ घोषणा गर्‍यो ।  २०७८ चैत ११ गतेको सो बैठकलगत्तै प्रदेश

६९औं प्रहरी दिवस मनाइयो

काठमाडौं,कात्तिक १ । नेपाल प्रहरीको ६९औं प्रहरी दिवस विविध कार्यक्रम गरी मनाइएको छ । सो अवसरमा काठमाडौंको नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा प्रहरी जवानहरूले मार्चपास गरे। साथै कला कौशल र झाँकीसमेत

प्रधानमन्त्री उद्धार कोषमा पौने दुई अर्ब रकम जम्मा

काठमाडौ,असोज ३० । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ रुपियाँ रकम जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार प्रधानमन्त्री दैवी

धौलागिरिमा ज्यान गुमाएका रसियन आरोहीको शव सङ्कलन थालियो

म्याग्दी,असोज ३० । धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँचजना रसियन पर्वतारोहीको शव सङ्कलन गर्न थालिएको छ ।  सात हजार एक सय मिटर उचाइमा मृतावस्थामा भेटिएका ती पर्वतारोहीको शव उठाउन

एमाले केन्द्रिय कार्यालय बनाउन दिएको जग्गामा कुनै लेनादेना छैन : एमाले

काठमाडौ,असोज ३० । सरकारको नेतृत्वकर्ता नेकपा (एमाले)ले पार्टीको केन्द्रीय कार्यालय निर्माणका लागि पार्टीका शुभेच्छुक मीनबहादुर गुरुङ र सावित्री गुरुङबाट प्राप्त भएको जग्गामा कुनै किसिमको लेनादेना नभएको बताएको छ।  पार्टी केन्द्रीय