
काठमाडौं,जेठ १५ । काठमाडौँको टुँडिखेलस्थित सैनिकमञ्चमा विशेष समारोह आयोजना गरी १७औँ गणतन्त्र दिवस मनाइएको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ,

काठमाडौं,जेठ १५ ।विभिन्न सहकारीको बचत रकम अपचलन, हिनामिना र आर्थिक अनियमितताका सन्दर्भमा अध्ययन एवं अनुसन्धान गर्न गठन हुने संसदीय छानबिन समितिको कार्यादेशमा सहमति जुटेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार

काठमाडौं,जेठ १५ । मंगलबार सुनको भाउ वृद्धि भएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला ४०० रुपैयाँले वृद्धि भएको हो । अघिल्लो दिन अर्थात् सोमबार १ लाख ३७

नुवाकोट,जेठ १५ । नुवाकोटमा जग्गा विवादमा आफ्नै भाइले दाजुको हत्या गरेका छन् । जिल्लाको किस्पाङ गाउँपालिका वडा नम्बर ५ मानेगाउँमा सोमबार बेलुका सामान्य जग्गा विवादका कारण आफ्नै भाइले खुकुरी प्रहार

काठमाडौं,जेठ १५ । अर्थमन्त्री बर्षमान पुनले आज बजेट ल्याउदै छन् । अर्थमन्त्री पुनले देशमा आर्थिक मन्दीको अवस्था रहेको बेला बजेट ल्याउने तयारी गरेका हुन् । यसका लागि सङ्घीय संसद्को संयुक्त बैठक

काठमाडौं,जेठ १५। गणतन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले ‘रिपब्लिक डे अफर’ उपलब्ध गराउने भएको छ । सोमवारदेखि शुरू भएको सो अफर आज बुधवारसम्म लागू हुने बताइएको छ । यसअन्तर्गत रू. ४९

चितवन,जेठ १५। लागत कम गर्दै दूध उत्पादन वृद्धि गर्ने उद्देश्यसहित कालिका नगरपालिकाका किसानलाई आधुनिक कृषि उपकरण वितरण गरिएको छ । नगरपालिकाले पशुपालनमा आकर्षणसँगै उत्पादन वृद्धि गर्ने उद्देश्यले ८० प्रतिशत अनुदानमा

काठमाडौं,जेठ १५। काठमाडौंको चावहिलस्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिको अध्यक्षमा वरिष्ठ रेडियोलोजिष्ट डा. आनन्दप्रसाद श्रेष्ठ चुनिएका छन् । शनिवार काठमाडौंमा सम्पन्न हस्पिटलको २७औं वार्षिक साधारणसभाले नवनिर्वाचित सञ्चालक मध्येबाट डा.

काठमाडौं,जेठ १५ । नागरिकको आर्थिक जोखिम न्यूनीकरण गर्न तथा उपभोगमा सहयोग पुर्याउने उद्देश्यले सरकारले सञ्चालन गर्दै आएको गैर–योगदानमूलक सामाजिक सुरक्षा भत्ता लिने लाभग्राहीको सङ्ख्या बर्सेनि बढ्दै गएको छ । चालु