
काठमाडौं,जेठ ६ ।सत्तारूढ घटकहरू र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहकारी ठगी छानबिनका लागि संसदीय समिति बनाउन सहमत भएपछि लामो समयदेखि अवरुद्ध संसद् खुल्ने संकेत देखिएको छ । सहकारी ठगीमा

वीरगञ्ज,जेठ ६ । वीरगञ्ज सुक्खा बन्दरगाह भन्सारले चालू आर्थिक वर्ष (आव) २०८०/८१ को १० महीनामा लक्ष्यको करीब ६१ प्रशितमात्र राजस्व उठाएको छ । आर्थिक मन्दी र औद्योगिक उत्पादनमा आएको कमीका

काठमाडौँ,जेठ ६ । चितवनको देवनगर सबस्टेशन शनिबारदेखि सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । चितवनको भरतपुर महानगरपालिका–६ देवनगरमा निर्माण गरिएको ३३/११ केभी क्षमताको सबस्टेसन तथा गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण

त्रिवेणी (रुकुमपश्चिम),जेठ ६ । रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८ ले महिलालाई आत्मनिर्भर तथा स्वरोजगार बनाउन सामूहिक तरकारीखेतीमा जोड दिएको छ । वडामा रहेका महिलाको विभिन्न छ ओटा समूह बनाएर वडाले तरकारीखेती उत्पादनमा

तनहुँ,जेठ ५ । तनहुँमा खोलामा डुबेर दुई युवकको मृत्यु भएको छ। बन्दीपुर गाउँपालिका–२ बट्टार, धनुटार स्थित सोले रहमा डुबेर शनिबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक मोहनबहादुर

काठमाडौं,जेठ ५ । तापक्रम बढेसँगै सामान्यदेखि जटिल स्वास्थ्य समस्या देखिने हुँदा सचेत रहन चिकित्सकको सुझाव छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. समीरकुमार अधिकारीले तापक्रम बढेसँगै किटजन्य, पानीजन्य

नुवाकोट,जेठ ५ । जिल्लाको दुप्चेश्वर गाउँपालिका ३ राउतबेंसीमा बसले मोटरसाइकलमा सवार दम्पतीलाई ठक्कर दिँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन् । शनिबार बिहान समुद्रटारतर्फ आइरहेको बा २

काठमाडौं,जेठ ५ । सरकारले ५ वर्षभित्र लागू गर्ने गरी सार्वजनिक लगानी व्यवस्थापन कार्ययोजना बनाएर कार्यान्वयनमा लगेको छ । खासगरी सार्वजनिक खर्चलाई प्रभावकारी र व्यवस्थित बनाउन राष्ट्रिय योजना आयोगले बनाएको उक्त

काठमाडौं,जेठ ५ । कालीमाटी बजारमा तीतो करेलाको मूल्य किलोमा ८ रुपैयाँले घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बिहीवार प्रतिकिलो ५४ रुपैयाँ औसत तोकिएको तीतो