
काठमाडौं,चैत २४। भारतको आर्थिक सहयोगमा बनेको खोटाङको एक विद्यालयको भवन उद्घाटन गरिएको छ । खोटाङको रावा बेसी गाउँपालिकास्थित शारदा माविको दुई तले विद्यालय भवन एवं छात्रावास भवन उद्घाटन गरिएको हो

काठमाडौं,चैत २४ । विश्व सम्पदामा सूचीकृत लुम्बिनीको प्रवर्द्धनका लागि अन्तरराष्ट्रिय शान्ति महोत्सव शुरु भएको छ । महोत्सवको पहिलो दिन शुक्रवार बिहान शाक्यमुनि बुद्धको जन्मस्थल मायादेवी मन्दिर परिसरमा लुम्बिनी अन्तरराष्ट्रिय ध्यान

काठमाडौँ,चैत २४ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक

नुवाकोट,चैत २३ । नेकपा (एमाले) पञ्चकन्या गाउँपालिका वडा नम्बर ३ को दोस्रो वडा अधिबेशन सम्पन्न भएको छ । पार्टीका केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनाको प्रमुख उपस्थिति तथा नेकपा (एमाले) जिल्ला कमिटी

नुवाकोट,चैत २३। जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर २ बोजिनी फाँटमा ‘प्रथम पञ्चकन्या व्यापार, कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव’ शुरु भएको छ । पञ्चकन्या गाउँपालिका वडा नम्बर २ को आयोजनामा सो

काठमाडौं,चैत २३ । आगामी तीन दिन देशभरको मौसममा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको छ । मौसम विज्ञान विभाग अन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु र स्थानीय वायुको

सुनसरी,चैत २३ । जिल्ला प्रशासन कार्यालय सुनसरीले विभिन्न पाँच स्थानीय तहमा कर्फ्यू आदेश जारी गरेको छ । कामु प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँलद्वारा जारी सूचनामा इनरुवा नगरपालिका, हरिनगर, देवागञ्ज, भाेक्राहा

काठमाडौँ,चैत २३। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राजनीतिक दलको सदस्यता नत्याग्ने शिक्षकलाई कारबाही गरिने बताएकी छन्। त्यसको लागि सार्वजनिक रूपमा आह्वान गरिएको र त्यस्ता शिक्षकहरूका बारेमा सूचना दिन

काठमाडौं,चैत २३ । बिहीबार ऐतिहासिक उचाईमा पुगेको सुनको भाउ आज भने घटेको छ । शुक्रबार छापावाला सुनको भाउ १ हजार ३०० रुपैयाँले घटेको हो । साताको पाँचौं कारोबार दिन १