समाचार

नेपालको वैदेशिक व्यापारमा छैन सुधार: आयात र निर्यातमा संकुचन, ८११ अर्ब पुग्यो व्यापार घाटा

काठमाडौं,फागुन ९ । नेपालको वैदेशिक व्यापारमा निरन्तर संकुचन आएको छ । आर्थिक शिथिलताले आयात र निर्यातको दुवै व्यापार बढ्न सकिरहेको छैन् । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को

फेरि महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं,फागुन ९ । साताको चौथो कारोबार दिन सुन महँगिएको छ । बुधवार छापावाला सुनको भाउ तोलामा ४०० रुपैयाँले वृद्धि भएको हो । अघिल्लो दिन अर्थात् मंगलबार १ लाख १८ हजार

नेपालको विकासका लागि प्राथमिकतामा रहेका आयोजनामा केन्द्रित छौं : युएसएआईडी अमेरिकी नियोग निर्देशक केभनशाद

काठमाडौं,फागुन ९ । नेपाल इन्स्टिच्युट फर इन्टरनेशनल कोअपरेसन एण्ड इन्गेजमेन्टले नेपालमा युनाइटेड स्टेट्स एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट (युएसएआईडी)का लागि अमेरिकी नियोग निर्देशक सेपिदेह केभनशादसँग कूटनीतिक सम्मेलन आयोजना गरेको छ । 

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कामप्रति मन्त्री बस्नेतको असन्तुष्टि

काठमाडौं,फागुन ९ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले चालु आर्थिक वर्षका लागि तोकिएको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा लापरवाही गरेको र जिम्मेवारपूर्ण तरिकाले तोकिएको काम सम्पादन नगरेको पाइएको छ । 

अर्जेन्टिनी राष्ट्रपति मिलेईको ९ हप्ते शासनकालमै आर्थिक सुधारको संकेत ! १२ वर्षपछि मासिक बजेट बचतमा

ब्यूनस आयर्स (अर्जेन्टिना),फागुन ९ । गत डिसेम्बरमा राष्ट्रपतिको पदभार सम्हालेका ह्याभिर मिलेई ९ हप्ते शासनकालमै आर्थिक सुधारको संकेत देखिएको छ । गत जनवरीमा १२ वर्षपछि पहिलो पटक त्यहाँको मासिक बजेट

कर्फ्यू लगाइएपछि वीरगञ्ज सुनसान !

वीरगञ्ज,फागुन ९ । कर्फ्यूका कारण पर्साको वीरगञ्ज सुनसान देखिएको छ । कर्फ्यूका कारण उद्योग, व्यापारसँगै आम दैनिकी प्रभावित भएको छ ।  सोमवार साँझ ५ बजेदेखि लगाइएको कर्फ्यू मंगलवार बिहान केही घन्टा खोलिए

अब नेपालीले नागरिकता र मतदाता परिचयपत्रका आधारमा पनि भारतीय सिमकार्ड पाउने

काठमाडौं,फागुन ९ । भारतमा काम गरिरहेका वा विभिन्न कामले त्यहाँ पुग्ने नेपाली नागरिकले अब नागरिकता र मतदाता परिचयपत्रका आधारमा पनि भारतीय सिमकार्ड पाउने भएका छन् । भारतको दूरसञ्चार विभागले गरेको

अब भारत जान नेपालीलाई पनि भिसा चाहिने !

काठमाडौं,फागुन ९ । नेपालबाहिर रहेका नेपाली नागरिकलाई अब भारत जान भिसा चाहिने भएको छ ।त्यहाँको दूरसञ्चार विभागले सोमवार गरेको एक परिपत्रमा उल्लेखित बुँदाले यस्तो बताएको हो । यो व्यवस्था नेपालीसँगै

क्यानडा–११ माथि नेपाल ‘ए’ विजयी

काठमाडौं,फागुन ८ । नेपालको ‘ए’ टोलीले दोस्रो एक दिवसीय क्रिकेट प्रतियोगितामा क्यानडा–११ माथी २ विकेटले विजयी भएको छ। काठमाडौंको मूलपानी क्रिकेट मैदानमा क्यानडाले दिएको २४१ रनको लक्ष्य पछ्याएको नेपालले ४९