समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो सुनसहित पक्राउ

काठमाडौं,फागुन ८ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ सय ५५ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ परेका छन्।अर्ध ठोस बनाएर ल्याइएको अवस्थामा उक्त सुन बरामद भएको त्रिभुवन अन्तर्राष्ट्रिय प्रहरीले जनाएको छ। पक्राउ

४९ वर्षपछि मङ्गोलियामा भारी हिमपात : चिसोका कारण ६ लाख ६७ हजार पशुको मृत्यु

एजेन्सी,फागुन ८ । यस हिउँदमा, मङ्गोलियामा कीर्तिमानी हिमपात भएको छ । जुन सन् १९७५ पछिको सबैभन्दा उच्च रहेको मौसम विज्ञान र वातावरणीय अनुगमनका लागि राष्ट्रिय एजेन्सीले मङ्गलबार जनाएको छ। यस

घाँटीमा चक्कु गडेको अवस्थामा चितवनमा मृत भेटिए युवक

चितवन,फागुन ८ । चितवनको खैरहनीमा घाँटीमा चक्कु गडेको अवस्थामा एक पुरूष मृत भेटिएका छन्। मंगलबार बिहान ७ बजेतिर खैरहनी नगरपालिका-२ चैनपुरस्थित हर्बल कम्पनीको पर्खालनजिकै २४ वर्षीय कृष्णप्रसाद खनालको शव फेला परेको जिल्ला प्रहरी

कोशीमा बेइमानी नभएको अध्यक्ष केपी शर्मा ओलीको भनाइ

काठमाडौं,फागुन ८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनको नतिजा आइसकेपछि कोशीको प्रसंगलाई लिएर राप्रपाका नेताहरूले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन् । पार्टी कार्यालय च्यासलमा जारी केन्द्रीय कमिटीको

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

काठमाडौं,फागुन ८ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक आजदेखि सुरु हुँदैछ । बैठक सो पार्टीको केन्द्रीय कार्यालय, ललितपुरको च्यासलमा बस्दैछ ।  बैठकमा पार्टी

आज सुनचाँदीको मूल्य कति ?

काठमाडौं,फागुन ८ । मंगलबार सुनचाँदीको भाउ स्थिर छ । साताको तेस्रो कारोबार दिन छापावाला सुनको भाउ प्रतितोला १ लाख १८ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन अर्थात् सोमबार

तनहुँमा जन्ती बोकेको जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

तनहुँ,फागुन ८ । जन्ती बोकेको बोलेरो जीप तनहुँको आबुँखैरेनी गाउँपालिका– १ गिराउनचौरमा आईतबार राती १२:३०  दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।  दुर्घटनामा गम्भिर घाइते हुनु भएका आँबुखैरेनी–६

दोलखा केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ,फागुन ८ । दोलखा जिल्ला केन्द्रबिन्दु भएर आज मंगलबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तीव्रता ४.१ म्याग्निच्युडको रहेको थियो । केन्द्रका अनुसार बिहान ४

पाकिस्तानी सेनाले कसरी शुरु गर्‍यो व्यापार ?

काठमाडौं,फागुन ८ । पाकिस्तानमा अहिले निर्वाचन सकिएर नयाँ सरकार बनाउने होडबाजी चलिरहेको छ । यस्तोमा त्यहाँ कसले नयाँ सरकार बनाउलान् भन्ने चासो त देखिन्छ नै ।यससँगै त्यहाँ अर्काे विषय पनि