
हेटौंडा,फागुन ४ । चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेला हेटौंडामा आयोजना हुने भएको छ । संस्था स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा चलचित्र पत्रकार संघ नेपाल केन्द्रीय समितिले फागुन

काठमाडौं,फागुन ४ । उद्योग विकास संस्थान(डीडीसी)का महाप्रबन्धक सञ्जीव झालाई कार्यकक्षमै कालोमोसो दलिएको छ। क्रान्तिकारी युवा संगठन नेपालले झामाथि आज कार्यकक्षमै कालोमोसो दलेको हो। महाप्रबन्धक झा डीडीसीमा अनियमितता र भ्रष्टाचारमा लिप्त रहेको

काठमाडौं,फागुन ४ । अर्थमन्त्री डा. प्रकाश शरण महतले जलविद्युत आयोजनाको बीमा पोलीसीलाई नन ट्यारिफमा लैजान निर्देशन दिएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले एवन रियोन्स्योरेन्स ब्रोकर कम्पनीसँगको सहकार्यमा

नुवाकोट,फागुन ४ । जिल्लाको विदुर नगरपालिका-५ ले बच्चा जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गर्नेलाई पाँच हजार नगद उपलब्ध गराउने भएको छ । बच्चा जन्मेपछि ३५ दिनभित्र जन्मदर्ता गराउनेलाई प्रोत्साहन गर्न र

तनहुँ,फागुन ४ । तनहुँको शुक्लागण्डकी नगरपालिका-११ नाम्सीकोटका कमल महतले यस वर्ष सुन्तला बेचेर ४० लाख आम्दानी गरेका छन् । वैदेशिक रोजगारीबाट फर्किएर सुन्तलाखेतीमा आबद्ध महतले सुन्तलाबाट मनग्य आम्दानी गरिरहेका छन्

तनहुँ,फागुन ४ । तनहुँमा दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । शुक्रबार बिहान र बिहीबार साँझ भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको हो । शुक्लागण्डकी नगरपालिका –११ कालिकोटस्थित भित्री सडक खण्डमा

मोरङ,फागुन ४ । मोरङको बूढीगंगा गाउँपालिका–७ मा एक महिलामाथि बोक्सीको आरोपमा दुर्व्यहार गरिएको छ । बोक्सीको आरोपमा छिमेकी ५५ वर्षीय महिलालाई मलमूत्र खुवाएको आरोपमा बूढीगंगा–७ की ५० वर्षीया पारो माझी

काठमाडौं,फागुन ४ । नेकपा एमालेले गुह्येश्वरी–धाप ड्याम यात्रा गर्ने भएको छ । काठमाडौं जिल्ला कमिटीले शुक्रबार पत्रकार सम्मेलन गरी पार्टीले शनिबार गुह्येश्वरीदेखि धाप ड्यामसम्म यात्रा गर्ने जानकारी दिएको हो ।

काठमाडौं,फागुन ४ । नेपालले एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा मलेसियासँग पराजित भएको छ । शुक्रबार सम्पन्न सेमिफाइनलमा मलेसियाले नेपाललाई ४ विकेटले पराजित गरेको हो । नेपालले दिएको ११६ रनको लक्ष्य