समाचार

एक यात्रुको शव नवलपुरमा भेटियो

नवलपुर,असार ३० । नवलपुरको गैँडाकोटस्थित नारायणी नदीमा अर्का एक युवकको शव भेटिएको छ। उक्त शव सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा दुर्घटनामा परेको बसका यात्रुको भएको प्रहरीले जनाएको छ।  भारत बिहार बेतिया जिल्ला

छहरे-टोखा सडक खुल्यो

नुवाकोट,असार ३० । छहरे-टोखा सडकखण्ड खुलेको छ । गएराति परेको भारी वर्षाले ठाउँ ठाउँमा गएको पहिरोका कारण अवरुद्ध सडक पहिरो पन्छाए संगै सुचारु भएको हो । सडकखण्डको छहरे,काफलडाडा र थानाभञ्ज्याङ्

छहरे-टोखा सडक खुल्न अझै ३ घण्टा लाग्ने

नुवाकोट,असार ३० । छहरे-टोखा सडकखण्ड सुचारु हुन अझै ३ घण्टा समय लाग्ने भएको छ । गएराति परेको अविरल वर्षाका कारण सडकखण्डको विभिन्न स्थानमा गएको पहिरो पन्छाउन झण्डै ३ घण्टा समय

म्याग्दीका दुग्ध कृषक अनुदानबाट वञ्चित

म्याग्दी । दूध उत्पादन वृद्धि र कृषकलाई प्रोत्साहन गर्न गण्डकी प्रदेश सरकारले पठाएको अनुदानबाट जिल्लाका कृषक वञ्चित भएका छन् । जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले कृषकलाई अनुदान

रुख कटान गर्न नपाउँदा तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण प्रभावित

दमौली,असार ३० । १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्याकेज–३ को काम प्रभावित भएको छ । प्याकेज–३ अन्तर्गत प्रसारण लाइन निर्माणको काम वन क्षेत्रका कारण प्रभावित भएको हो । वन

अनलाइन ठगी गर्ने महिला पक्राउ

दमौली,असार ३० । जिल्ला प्रहरी कार्यालयले अनलाइन मार्फत् ठगी गर्ने एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५ पिप्ले बस्ने २२ वर्षीया आस्था थापा रहेकी छन् ।

नलिञ्चोक हेलिप्याडबाट उडानमा विवाद पाइलटको अडानपछि समिति गठन

काठमाडौं,असार ३० । हेलिकोप्टर उडान शुरू भएको ३ सातामै नलिञ्चोक हेलिप्याडबाट उडान हुने/नहुने अनिश्चित भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले अहिलेकै सुरक्षा मापदण्डलाई पालना गरेर हेलिकोप्टर उडान गर्न भनेको

कर्णाली करिडोर अवरुद्ध

मान्म (कालीकोट),असार ३० । शनिबार बिहान आएको पहिरोका कारण कर्णाली करिडोर अवरुद्ध भएको छ । कर्णाली करिडोरअन्तर्गत कालीकोटको पचालझरना गाउँपालिका–८ लाफा बजारमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । पहिरो

सिमलताल पहिरो: नारायणीमा भेटिएको शव बेपत्ता बसका यात्रु भएको पुष्टि

भरतपुर,असार ३०। भरतपुर महानगरपालिका–२८ स्थित नारायणी नदी किनारमा फेला परेको शव सिमलतालमा पहिरोले बगाएको बसको यात्रुको भएको पुष्टि भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक भेषराज