समाचार

जिपकाे ठक्करबाट बुबाको मृत्यु, छोरी गम्भीर घाइते

चितवन,माघ १४ । भरतपुर महानगरपालिका–१६ शिबघाटमा बलेरोको ठक्करबाट बुवाको मृत्यु भएकाे छ भने छोरी गम्भीर घाइते भएकी छन् । शरणपुरबाट नारायणगढ आउदै गरेको बा.प्र.०३–००१ च ११९७ नं.को बलेरोले बा.प्र.०३–००३प ८६२४ नं.को मोटसाइकललाई

मौसम: चिसो अझै बढ्ने

काठमाडौं,माघ १४ । अझै केही दिन चिसो बढ्ने भएको छ । हिउँदको मध्य भएकाले पनि यो वर्षको जाडो अबको केही दिन उच्च बिन्दुमा पुग्ने भएको हो । जल तथा मौसम विज्ञान विभागको

इलाम भित्रिने पर्यटकको संख्यामा वृद्धि, ६ महिनामा ८५ हजार पर्यटक इलाम पुगे

फिक्कल,माघ १४ । इलामको पर्यटन लयमा फर्कन थालेको छ । कोरोना महामारीका कारण पछिल्लो तीन वर्ष थलिएको इलामको पर्यटन लयमा फर्कन थालेको हो । पछिल्लो समय इलाममा भित्रिने पर्यटकहरुको सङ्ख्यामा

१५ वर्ष कुवेतमा मजदुरी, ६ लाख लगानीको बाख्रापालनले लखपति बनेका केशवबहादुर

मध्यविन्दु,माघ १४ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बुलिङटार गाउँपालिका–३ का केशवबहादुर चितौरे मगर हिजोआज बाख्राको रेखदेखमा व्यस्त छन् । पन्ध्र वर्ष वैदेशिक रोजगारी गरी फर्किएका केशवबहादुरले अहिले गाउँघरमा व्यावसायिक बाख्रापालन गरेर प्रशस्त

उत्तरगंगा जलाशययुक्त जलविद्युत् आयोजना निर्माणमा कानुनी अड्चन हट्यो: वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत

गलकोट,माघ १४ । बहुप्रतिक्षित उत्तरगंगा जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि कानुनी अड्चन हटेको छ । सरकारको प्राथमिकताको आयोजनाका रुपमा रहेको बागलुङको ढोरपाटन उपत्यकामा बनाइने उत्तरगंगा जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि

वैदेशिक व्यापारका सूचक घटेपनि राजस्व संकलनमा वृद्धि

काठमाडौ,माघ १४ । मुलुकको वैदेशिक व्यापारका सूचक घटिरहेको अवस्थामा कूल राजस्व संकलनमा भने सकारात्मक परिवर्तन आएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षको पुस मसान्तसम्म रु एक

आर्थिक पूर्वाधार निर्माण अबको बाटो : अर्थमन्त्री महत

काठमाडौं,माघ १४ । अर्थमन्त्री डा प्रकाशशरण महतले राजनीतिक परिवर्तन पछि अब आर्थिक समृद्धि र पूर्वाधार निर्माणका कामलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । नेपाल मार्केटिङ एशोसियनले शनिबार यहाँ आयोजना गरेको एनमए

धरहरा पार्किङ् भवनको पहिलो तलामा आजदेखि निःशुल्क पार्किङ् गर्न पाईने

काठमाडौँ,माघ १४ । धरहराकोसँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा आजदेखि निःशुल्क पार्किङ् सेवा उपलब्ध हुने भएको छ । काठमाडौँ महानगरपालिकाले न्युरोडमा कालोपत्रे सडकमाथि सवारी पार्किङ् निषेध गरेपछि सवारी चालकहरुलाई

रुकुमपश्चिममा १८ हजार अस्थायी आवास निर्माण

रुकुम,माघ १४ । रुकुमपश्चिममा १८ हजार ८६६ अस्थायी आवास निर्माण गरिएका छन् । ६ हजार ९७६ अस्थायी आवास निर्माणको चरणमा छन् । जिल्लाभर रु ७६ करोड ५९ लाख लाभग्राहीलाई भुक्तानी