
काठमाडौं,माघ १३ । नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ । कांग्रेसले शनिबारदेखि माघ २६ गतेसम्म सो अभियान सञ्चालन गर्ने छ । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले समुदायस्तरमा

काठमाण्डौ,माघ १३ । आज काठमाण्डौमा यस वर्षकै सबैभन्दा धेरै चिसो भएको छ । आज बिहान काठमाण्डौको न्यूनतम तापक्रम २ दशमलव ९ डिग्री सेल्सियस रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको

काठमाडौं,माघ १३ । नेपाल आइसिसी यू-१९ विश्वकप क्रिकेटको सुपर सिक्समा प्रवेश गरेको छ ।अफगानिस्तानलाई पराजित गर्दै नेपाल दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकपको सुपर सिक्समा प्रवेश गरेको हो । १४६ रनको

काठमाडौँ,माघ १३ । अर्थमन्त्री डा प्रकाशशरण महतले भन्सार प्रशासनलाई मजबुत बनाउन डिजिटलाइजेशनलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । शुक्रबार ७२औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आयोजित एक कार्यक्रममा मन्त्री डा महतले

नुवाकोट,माघ १२ । पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गर्ने नुवाकोट लिखु गाउँपालिका वडा नम्बर ४ स्थायी ठेगाना भइ तार्केश्वर नगरपालिका नेपालटार बस्ने वर्ष २४ का रोजिन न्यौपाने पक्राउ परेका छन्

नुवाकोट,माघ १२ । यही माघ २६ गते देखि फाल्गुण ७ गतेसम्म जिल्ला सदरमुकाम विदुरमा हुने आठौं नुवाकोट महोत्सवमा आउने नवआगन्तुकलाई निशुल्क तातो दुध र उसिनेको अण्डाले स्वागत गरिने भएको छ

काठमाडौं,माघ १२ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस पार्टीको धर्म देशको हित गर्ने बताएका छन् । शुक्रबार ७८ औँ स्थापना दिवसको अवसरमा नेपाली कांग्रेस केन्द्रीय कार्यालयले आयोजना गरेको

काठमाडौं,माघ १२। प्रहरीले कर्तव्य ज्यान मुद्दाकी फरार प्रतिवादी संखुवासभाकी कैली तामाङलाई पक्राउ गरेको छ। साविक सिद्धकाली गाविस–२ की ३५ वर्षीया तामाङलाई प्रहरीले पक्राउ गरेको हो। उनीमाथि वि.सं. २०६० सालमा दुईजना

काठमाडौं,माघ १२। त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुख गोगनबहादुर हमालमाथि प्रहरीद्वारा हातपात गरिएको छ । त्रिवि विमानस्थल प्रहरीले शुक्रबार हमालसहित अध्यागमनका अन्य केही कर्मचारीमाथि पनि हातपात गरेको स्रोतले बताएको छ। आन्तरीक