समाचार

भारतमा सकियो चुनाव, तेस्रो कार्यकाल पनि मोदी नै प्रधानमन्त्री बन्ने संभावना

काठमाडौँ,जेठ २० । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लगातार तेस्रो कार्यकालका लागि सरकारको नेतृत्व गर्ने करीब पक्का भएको ‘एक्जिट पोल’हरुले दर्शाएका छन् । चुनावमा भोट हालेर निस्कने (एक्जिट गर्ने) मानिसहरुसँग छोटो

बजेट ल्याउदा सत्तारुढ दलसँग छलफल गरिएन : विष्णु पौडेल

काठमाडौं,जेठ २०। पूर्वअर्थमन्त्री तथा नेकपा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अर्थमन्त्री वर्षमान पुनले बजेट ल्याउनेक्रममा सत्तारुढ दलसँग छलफल नगरेको आरोप लगाएका छन् ।  प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिदै पौडेलले बजेट बनाउदा

वातावरण दिवसको अवसरमा तेस्रो सांग्रिला साइकल र्‍याली सम्पन्न

काठमाडौ,जेठ २० । विश्व वातावरण दिवसका अवसरमा आज मिति २०८१ जेठ १९ गते शनिबारका दिन सांग्रिला डेभलपमेन्ट बंैक लि. ले “इन्धन बचाऔं, वातावरण जोगाऔं,” भन्ने नाराका साथ डेभलपमेन्ट बैंकर्स एशोसिएसन

प्रकाशशरणको गुनासो : अर्थमन्त्रीले रिस फेरे, नुवाकोटका सडकको बजेट काटिदिए

काठमाडौं,जेठ २० । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउँदा अर्थमन्त्री वर्षमान पुनले आफूसँग रिस फेरेको बताएका छन् । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफलमा

प्रतिनिधिसभामा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल

काठमाडौं,जेठ २० । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले वक्तव्यसहित आगामी आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल भइरहेको छ । प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा

सस्तियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं,जेठ २० । साताको पहिलो कारोबार दिन सुनको भाउ सस्तिएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ २०० रुपैयाँले घटेको हो । अघिल्लो दिन अर्थात् गत शुक्रबार १ लाख

एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान

काठमाडौँ,जेठ २०। जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन भारतको उत्तरपूर्वी भूभाग, बङ्गलादेश, भुटान हुँदै भारतको सिक्किम सम्म आइपुगेको जनाएको छ । विभागले शनिबार मध्याह्न ‘मनसुन आगमन अनुगमन बुलेटिन’

सामसङ मोबाइलका विभिन्न डिभाइसको मूल्य घट्यो

काठमाडौं,जेठ २० । सामसङ नेपालले ग्यालेक्सी ए२५ फाइभजी, ग्यालेक्सी एम१४ एलटीई र ग्यालेक्सी एजेरोफाइभको नयाँ मूल्य घोषणा गरेको छ । कम्पनीका अनुसार यी उत्पादनमा २ हजार रुपैयाँसम्म मूल्य घटाइएको छ

म्याग्दी बेनी–दरबाङ सडक आयोजना : सिम–पानाबगर खण्डमा कालोपत्र

म्याग्दी,जेठ २० ।  जिल्लाको रणनीतिक महत्त्वको बेनी–दरबाङ सडक आयोजनाको दोस्रो सिम–लाम्पाटा खण्डमा आजदेखि कालोपत्र गर्न थालिएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले मङ्गला गाउँपालिका–२ सिमदेखि तोराखेत–बाबियाचौर–लाम्पाटा–पानाबगर–रणवाङको सिमानासम्म सडक कालोपत्र गर्न