समाचार

भारतको ओडिशामा रेल दुर्घटना : २०० भन्दा धेरैको मृत्यु, ९०० जना घाइते

ओडिशा,जेठ २० । भारतको ओडिशामा रेल दुर्घटना हुँदा २०० भन्दा बढिको मृत्यु भएको छ भने ९ सय घाइते भएका छन् । शालिमार-चेन्नई कोरोमण्डल एक्सप्रेसको रेल बालासोर स्टेशन नजिकै मालबाहक अर्को

दुग्ध उद्योग स्थापनापछि बजार व्यवस्थापनमा सहज

हेटौँडा,जेठ २० । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा–३ मक्रान्चुलीमा स्थापना भएको मनकामना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले यहाँ उत्पादित दूध खरिद गर्न थालेपछि कृषकलाई बजारीकरणमा सहज भएको छ । दुग्ध उद्योगका रूपमा

थापाथलीमा सडक भासियो 

काठमाडौं,जेठ २० । काठमाडौंको थापाथलीदेखि बबरमहलतर्फ जाने बाटो बीचभागमा भासिएको छ । नर्भिक हस्पिटलदेखि करिब १०० मीटर अगाडि BLC नजिकैको चोकमा सडक भासिएको हो । आसपासको क्षेत्रमा भवन निर्माण भइरहेका

समस्या रहेको खण्ड थाँति राखेर कान्ति राजमार्गको निर्माण यसै वर्ष सकिने

काठमाडौ,जेठ २० । संघीय राजधानीलाई बागमती प्रदेशको राजधानीसँग जोड्ने छोटो राजमार्गका रुपमा रहेको कान्ति राजमार्गमा समस्या रहेको खण्डबाहेकको सडक यस वर्ष सम्पन्न हुने भएको छ । बर्सेनि पहिरो आउने पाँच किमी

गर्मी बढेसँगै धमाधम विद्यालय बन्द गर्दै तराईका स्थानीय तह

चितवन,जेठ २० । जिल्लाका ६ ओटा पालिकाले गर्मी बढेपछि विद्यालय बन्द गरेका छन् । चितवनमा मात्रै नभएर अहिले तराईका अधिकांश जिलाका स्थानीय तहले गर्मी बढेसँगै विद्यालयमा बिदा दिन थालेका हुन्

फेवाताल छेउका ‘गोल्ड म्यान’, जो सुनको काम गरेर होइन ठिंग उभिएरै पैसा कमाउँछन्

काठमाडौं,जेठ २०। गोल्डेन रंग पोतिएको मान्छेको ‘मूर्ति’जस्तो देखिने वस्तु छ । छेउमा बसेर कोही फोटो खिचिरहेका छन् । कोही टिकटक बनाउँदै छन् । पोखराको फेवाताल किनारको फुट ट्रयाकमा बिहान ११ बजेदेखि

अस्पताललाई १० प्रतिशत शय्यामा निःशुल्क उपचार गर्न मन्त्री बस्नेतको निर्देशन

काठमाडौं,जेठ २०। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पताललाई कूल शय्याको १० प्रतिशत बिरामीलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउन निर्देशन दिएका छन् ।  आज गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रलगायत अस्पतालको अनुगमनका क्रममा

एमाले सचिवालय बैठक : सात उपाध्यक्षको कार्यविभाजन

काठमाडौं,जेठ १९ । नेकपा (एमाले) को सचिवालय बैठकले पार्टीका वरिष्ठ उपाध्यक्षसहित सात उपाध्यक्षलाई जिम्मेवारी दिने निर्णय गरेको छ । च्यासलस्थित केन्द्रीय कार्यालयमा शुक्रबार बसेको बैठकमा सात उपाध्यक्षलाई ३२ वटा समूहमा

शनिबार काठमाडौंमा चौथो राष्ट्रिय रिङ रेस्लिङ महाभिडन्त

काठमाडौं,जेठ १९ । यही शनिबार काठमाडौंमा चौथो राष्ट्रिय रिङ रेस्लिङ महाभिडन्त हुने भएको छ । भोलि शनिबार दिउसो ठिक २ बजे लैनचौरस्थित टिटि हलमा रेस्लिङ महाभिडन्त हुने भएको हो ।