समाचार

आज काठमाडौँ सात हजार प्रहरी र ९७८ जना ट्राफिक परिचालित, ड्रोनबाट पनि सुरक्षा निगरानी

काठमाडौँ,मंसिर ७ । आज बल्खु र तीनकुनेमा हुने प्रदर्शनको सुरक्षाका लागि उपत्यका प्रहरी कार्यालयले एकीकृत सुरक्षा योजना बनाएर लागु गरेको छ । प्रदर्शनको सुरक्षा व्यवस्थापनका लागि करिब सात हजार सुरक्षाकर्मी

टिकटक प्रतिबन्ध गर्न आईएसपीलाई नै हम्मेहम्मे, सिंह दरबारमै चल्छ सरर

काठमाडौं,मंसिर ७ । सरकारले गत साताको सोमबार नेपालमा टिकटक प्रतिबन्ध लगाउने निर्णय गरे पनि यसलाई रोक्न इन्टरनेट सेवा प्रदायकलाई नै हम्मेहम्मे परेको छ । अधिकांश इन्टरनेट सेवा प्रदायकले सरकारी निर्देशन

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौँ,मंसिर ७। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य स्थिर कायम रहेको जनाएको छ । महासङ्घले आजको मूल्य सूची तय गर्दै सुनको मूल्य स्थिर रहेको जनाएको हो । यससँगै, आज

आज हरि बोधिनी एकादशीः तुलसी र दामोदरको विवाह गरिँदै

काठमाडौँ,मंसिर ७ । चार महिनासम्म विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरिँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी अर्थात्

सिराहामा २ वटा मोटरसाइकल ठोक्किंदा ३ जनाको मृत्यु

जनकपुरधाम,मंसिर ७ । सिराहाको हुलाकी राजमार्गमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किंएर दुर्घटना हुँदा तीनजना युवकको मृत्यु भएको छ । दुर्घटनामा एकजना सख्त घाइते छन् । मृत्यु हुनेहरुमा सिराहाको अर्नामा गाउँपालिका-५ का

डरका कारण उपत्यकाका २ सय विद्यालय बन्द

काठमाडौं,मंसिर ७ । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट व्यवसायी दुर्गा प्रसाईंलगायतले आज गर्न लागेको प्रदर्शनका कारण २

अर्थतन्त्रलाई चलायमान बनाउन निर्माण व्यवसायीको भूमिका महत्त्वपूर्ण : राष्ट्रपति

काठमाडौं,मंसिर ७ । राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि निर्माण व्यवसायीहरूको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् । इफाप्का (एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १९ मुलुकका निर्माण व्यवसायीको छाता संस्था)

भारतमा रहेको फोर्डको प्लान्ट बन्द भएसँगै ५० प्रतिशतले घट्यो जिओ अटोमोबाइल्सको आम्दानी

काठमाडौं,मंसिर ७ । भारतमा रहेको फोर्डको प्लान्ट बन्द भएसँगै नेपालको फोर्ड गाडीको आधिकारिक विक्रेता जिओ अटोमोबाइल्स प्राइभेट लिमिटेडको आम्दानी पनि घटेको छ । रेटिङ कम्पनी ईक्रा नेपालका अनुसार आर्थिक वर्ष

दूध : खानेलाई महँगो, उत्पादन गरी बेच्नेलाई सस्तो !

रायणगढ (चितवन),मंसिर ७। रत्ननगर नगरपालिका–१६ हात्तीगौंडेका युवराज थापा केही वर्षअघिसम्म कुनै संस्थामा जागिर गर्थे । जागिर मात्रैले घरखर्च चल्ने अवस्था नदेखेपछि उनले जागिर छाडेर घरमा घरायसी प्रयोजनका लागि पालिएकामा तीन–चार