
काठमाडौं,मंसिर ४ । सार्वजनिक यातायातमा ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) जडान गर्ने सरकारी योजना अलपत्र परेको छ । भेहिकल ट्र्याकिङ सिस्टम (भिटिएस) मार्फत सार्वजनिक यातायातको अनलाइन निगरानी गर्न दुई वर्षअघि जिपिएस

काठमाडौं,मंसिर ४। जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गत १७ कात्तिक राति गएको भूकम्पपछिको उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकारी कोषमा १५ करोड रुपैयाँभन्दा बढी आर्थिक सहयोग जम्मा भएको छ । प्रधानमन्त्री

तनहुँ,मंसिर ४ । जिल्लका तीन पालिका जोड्ने गरी कृषि पर्यटन मार्गमा कालोपत्र गरिएको छ । जिल्लाको व्यास, म्याग्दे र भीमाद नगरपालिका जोड्ने कृषि पर्यटन मार्ग कालोपत्र गरिएको हो । व्यास नगरपालिका–५

म्याग्दी,मंसिर ४ । मुस्ताङको थासाङ गाउँपालिका–३ र ५ को सिमाना भएर बग्ने कालीगण्डकी नदीमा मोटेरबल पुल निर्माण थालिएको आठ वर्षसम्म पनि सम्पन्न भएको छैन । पुल निर्माण थालिएपछि तरकारी, आलु

काठमाडौं,मंसिर ४ । चालु आर्थिक वर्ष २०८०/८१ को चार महिना बितिसक्दा पनि २३ पालिकाले वार्षिक बजेट ल्याएको विवरण पेश गर्न सकेका छैनन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा

अन्नपूर्ण (कास्की),मंसिर ४ । दशैं, तिहार सकिएलगत्तै कास्कीको पर्यटकीय गाउँ घान्द्रुक र सिक्लेस पुग्ने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । जसका कारण स्थानीयलाई गाउँ पुगेका पर्यटक व्यवस्थापन गर्न भ्याइनभ्याइ छ

काठमाडौं,मंसिर ३ । अष्ट्रेलियाले ट्राविस हेडको शतकसँगै घरेलु टोली भारतलाई स्तब्ध पार्दै विश्वकप क्रिकेटको उपाधि हात पारेको छ । हैदराबादमा भएको फाइनल भिडन्तमा भारतले उपाधिका लागि २४१ रनको लक्ष्य दिएको

काठमाडौं,मंसिर ३ । काठमाडौँको कमलपोखरीमा छठ पूजाको रौनक छाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ कमलपोखरीमा निर्माण गरिएको छठ पूजास्थलमा पुगेर छठी माताको पूजा आराधना गरेका

काठमाडौं,मंसिर ३ । जाजरकोटमा चिसोले थप तीनजना भूकम्पपीडितको मृत्यु भएको छ । यसअघि हिजो तीनजना गरी सातजनाको मृत्यु भएकामा आज पनि थप तीनजनाको मृत्यु भएको हो । हालसम्म चिसोले ज्यान