समाचार

सरकार र मिटरब्याज पीडित किसानबीच साँझ पुनः वार्ता हुने

काठमाडौं,चैत १६ । सरकार र मिटरब्याज पीडित किसानबीच पुनः आज (चैत १६ गते) साँझ बस्ने भएको छ । बिहीबार बसेको बैठकमा सरकार र मिटरब्याज पीडितले आआफ्नो धारणा राखेका थिए अब

एसईई परीक्षा भोलिदेखि सुरू हुने

काठमाडौं,चैत १६ । २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबारदेखि सुरु हुने भएकाे छ । यहि चैत १७ गते शुक्रबारदेखि २९ गतेसम्म एसईईकाे परीक्षा सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएकाे

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,चैत १६ । बिहीबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ । बिहीबार छापावला सुनको मूल्य १ लाख ८ हजार २ सय रुपैयाँमा खरिद बिक्री भएको छ । अघिल्लो

आन्दोलित हुँदै सहकारीका सञ्चालक

काठमाडौं,चैत १६। बैंक तथा वित्तीय संस्थाको ब्याजदर र मिटरब्याजीको विरोधमा आन्दोलन चलिरहेका बेला अब सहकारीका सञ्चालकले पनि आन्दोलन गर्ने भएका छन् । बचत तथा ऋण सहकारी संस्थाहरू तरलता अभावलगायत समस्यासँग

अर्थतन्त्र कमजोर बनेको भन्दै विज्ञको चिन्ता, राष्ट्र बैंक भन्छ– आत्तिनुपर्ने अवस्था छैन

काठमाडौं,चैत १६ । आर्थिक क्षेत्रका जानकार एवं पूर्वउच्च अधिकारीहरूले सरकारलाई आर्थिक अवस्था सुधारमा गम्भीर बन्न आग्रह गरेका छन् । संसदीय अध्ययन तथा विकास संस्थापनाले मंगलवार राजधानीमा गरेको ‘देशको वर्तमान आर्थिक

साहुको ऋण तिर्न आफ्नै पतिको हत्या, ‘जसले पैसा लिनुपर्ने हो, उनैले दिइन् ‘पति हत्या’को आइडिया’

राजविराज,चैत १६ । सप्तरीको कंचनरुपमा साहुको ऋण तिर्नको लागि एक महिलाले आफ्नै पतिको हत्या गरेको खुलेको छ ।  बीमा बापतको रकम लिएर ऋण तिर्ने उद्देश्यले आफ्नै पतिको हत्या गरेको प्रहरीले

सदनमा सबै पार्टीका सांसदको एउटै स्वर : मिटरब्याज पीडितको समस्या छिटो समाधान गरौं

काठमाडौं,चैत १६ । जनप्रतिनिधिले मिटरब्याज पीडितका समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदले धेरै गरिब नेपाली मिटरब्याजीको चङ्गुलमा फसेको भन्दै तत्काल मिटरब्याजीलाई

३१ जनालाई सगरमाथा चढ्ने अनुमति

काठमाडौं,चैत १६ । सन् २०२३ को स्प्रिङ सिजन (बसन्त ऋतु)मा पर्वतारोहण खुला गरिएसँगै सगरमाथा आरोहणका लागि अनुमति लिनेको संख्या बढेको छ । पर्यटन विभागका अनुसार मंगलवारसम्म सगरमाथा आरोहण गर्न ३१

भाइटीकामा सर्वसाधारणका लागि खोलिने रानीपोखरी अब वर्षभर नै खुला

काठमाडौं,चैत १६ । ऐतिहासिक र पुरातात्त्विक महत्त्व बोकेको रानीपोखरी सर्वसाधारणका लागि खुला गरिएको छ । यसअघि भाइटीकाको दिन मात्रै सर्वसाधारणका खुला गरिने रानीपोखरी गत बुधवारबाट सधैंका लागि खोलिएको हो ।