समाचार

सिनामंगलको केएमसी अस्पतालमा कुटिए डाक्टर, स्वास्थ्यकर्मी आन्दोलनमा

काठमाडौँ,असोज १४ । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा डाक्टरमाथि कुटपिट भएको छ। भीड बढी भयो एकछिन बाहिर जानूस् भन्दा डाक्टर मनिष खड्कामाथि कुटपिट भएको हो। नेफ्रोलोजीको ओपीडीमा बिरामी लिएर

चौतर्फी आलोचना पछि पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता

काठमाडौँ,असोज १४ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिएको छ । चौतर्फी आलोचना पछि आज बसेको मन्त्रिपरिषद् बैठकले मूल्य वृद्धि फिर्ता लिन आयल निगमलाई निर्देशन दिएको हो । आयल निगमले

दुध बेच्न अन्तर्राष्ट्रिय बजार खोज्दै व्यापारी

काठमाडौं,असोज १४ । बढी भएको दुध बङ्गलादेशलगायतका देशमा पठाउने तयारीमा डेरी उद्योगी लागेका छन् । नेपाल डेरी एसोसिएसनले आफ्ना प्रतिनिधि बङ्गलादेश पठाएर अध्ययन गर्न लगाएको छ । बङ्गलादेश दु्ध लिन

माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

डडेल्धुरा,असोज १४ । भित्रिमधेश क्षेत्र आलितालमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । करेन्ट लाग्दा आलिताल गाउँपालिका–७ राउजाली बस्ने बर्ष २२ का राजेन्द्र विष्टको मृत्यु भएको हो । इलाका

सभापति खनालको निधन

ओखलढुंगा,असोज १४ । जिल्ला समन्वय समिति ओखलढुङ्गाका सभापति डिल्लीराम खनालको निधन भएको छ । शनिवार राती १० बजे शिक्षण अस्पताल महाराजगन्ज काठमाडाैँमा उपचारको क्रममा ७३ वर्षको उमेरमा खनालको निधन भएको

पेट्रोलियम पदार्थ अन्वेषणमा मुआब्जा विवाद सुल्झियो, सडक स्तरोन्नति नहुँदा ड्रिलिङ्गका उपकरण ल्याउन समस्या

दैलेख,असोज १४ । पेट्रोलियम पदार्थ अन्वेषणका लागि जग्गा खरिद प्रक्रियामा देखिएको विवाद सुल्झिएको छ । सरकारले दैलेखको भैरवी गाउँपालिका–१ रावतकोटमा पेट्रोलियम पदार्थ अन्वेषण गर्ने भन्दै अघि बढाएको जग्गा खरिद प्रक्रिया

पाँचखालमा हरित बसोबास योग्य शहरी विकास आयोजना लागू गरिने

काभ्रेपलाञ्चोक,असोज १४ । पाँचखाल नगरपालिकामा हरित बसोबास योग्य शहरी विकास आयोजना लागू गरिने भएको छ । यसका लागि नगरपालिकाले स्थानीयसँग प्रारम्भिक छलफल गरेको छ । पाँचखालको वडा नं ३, ५

दिल्लीस्थित अफगानी दूतावास बन्द हुँदै

नयाँदिल्ली,असोज १४ । नयाँदिल्लीमा रहेको अफगान दूतावास आइतबारदेखि बन्द हुने भएको छ । भारत सरकारको असहयोगका कारण दूतावास बन्द गर्नुपरेको दूतावासका एक जना सञ्चार अधिकृतले बताएका छन् । सन् २०२१

जनकपुर मधेश प्रदेशको आर्थिक केन्द्रका रुपमा विकसित हुँदैछः अर्थमन्त्री डा. महत

जनकपुर,असोज १४ । अर्थमन्त्री डा. प्रकाशशरण महतले मधेश प्रदेशको राजधानी जनकपुर आर्थिक रूपले पुन:उदय हुँदै गएको बताएका छन् । शनिबार जनकपुरधाम उद्योग वाणिज्य संघको ५६ औं वार्षिक साधारण सभामालाई सम्बोधन