समाचार

स्रष्टाको सम्मानले राष्ट्रको गरिमा बढ्छः प्रधानमन्त्री

काठमाडौं,माघ १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्रष्टाहरूको सम्मानले राष्ट्रको गरिमा र उचाइ बढ्ने बताएका छन् । बिहीबार दिउँसो नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले नक्शालमा आयोजना गरेको गठबन्धन नामक चित्रकला तथा

एकैदिन तोलामा १२ सयले बढ्दै सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, माघ १९ । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । गत माघ १२ गते सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँ कायम भई नयाँ रेकर्ड

दोलखा कालिन्चोक आगलागीमा नौ घर जलेर नष्ट, लाखौँको नोक्सानी

काठमाडौं, माघ १९ । दोलखाको कालिन्चोक गाउँपालिकामा भएको आगलागीमा नौ घर जलेर नष्ट भएका छन् । गएराति गाउँपालिकाको वडा नम्बर ९ कटुवाचौर बजारमा भएको भीषण आगलागीमा परी नौ घर जलेर

प्रदर्शनीमार्फत प्रविधिबारे जानकारी दिँदै चैतेधान खेतीमा आकर्षण बढाउने योजना

नेपालगञ्ज,माघ १९ । दुई वर्षदेखि बाँकेका किसानहरूले चैतेधान उत्पादन गर्न थालेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई नेपालगञ्जले जिल्लाको बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका र जानकी गाउँपालिकामा धान जोन

भारतबाट आइपुग्यो ३० हजार ६०० मेट्रिक टन युरिया मल

काठमाडौं,माघ १९ । नेपालले भारत सरकारसँग जीटुजी प्रक्रियामार्फत खरीद गरेको ३० हजार ६०० मेट्रिकटन सबै युरिया मल नेपाल आइपुगेको छ । मंगलवार बिहानसम्ममा सबै मल नेपाल ढुवानी भइसकेको कृषि सामग्री

२०२३ को पहिलो महीना ५५ हजार पर्यटक भित्रिए

काठमाडौं,माघ १९ । सन् २०२३ को पहिलो महीना (जनवरी) नेपालमा ५५ हजार ७४ विदेशी पर्यटक आएका छन् । यसपालिको आगमनले कोरोना महामारीपूर्वको वर्ष सन् २०१९ को पहिलो महीनालाई पछ्याउन खोजेको

सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं,माघ १९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्यायसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत उपाध्याय, वडा नं ६

एमसीसी आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया शुरू

काठमाडौं,माघ १९ । अमेरिकी सहयोग परियोजना एमसीसीअन्तर्गतको आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया शुरू भएको छ । एमसीसीअन्तर्गतको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एसीए नेपाल)द्वारा सञ्चालित विद्युत् प्रसारण लाइनको जग

भारतको नयाँ बजेट : घट्यो नेपालले पाउने अनुदान सहायता

काठमाडौं,माघ १९ । भारतले नेपाललाई दिने अनुदान सहायता घटाएको छ । वित्त मन्त्री निर्मला सीतारमणले बुधवार पेश गरेको बजेटमा भारतले नेपाललाई दिने अनुदान सहायता कटौती गरिएको हो ।  यस वर्ष