समाचार

हुम्लाको सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ

हुम्ला पुस १९ । जिल्लाको सदरमुकाम सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ हुँदा एसइई तयारी गरिरहेका विद्यार्थीलाई बढी समस्या बनाएको छ । चर्को लोडसेडिङले आउने जेठमा एसइई तयारी गर्नका लागि सिमकोटमा

नक्साको जमिन विधिवत फिर्ता ल्याइन्छ

काठमाडौं, पुस १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिम्पियाधुरा र लिपुलेकसहित नेपालको नयाँ नक्सामा समेटिएको जमिन विधिवत् ढङ्गले फिर्ता ल्याइने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री

एकमुष्ट पुनर्कर्जाका लागि दोस्रोपटक आवेदन खुला

काठमाडौं, पुस १९ । नेपाल राष्ट्र बैंकले कोरोना महामारी तथा बन्दाबन्दीबाट प्रभावितलाई राहत दिन ल्याइएको पुनर्कर्जाका लागि दोस्रोपटक आवेदन खुला गरेको छ । केन्द्रीय बैंकले ९८ अर्ब रुपैयाँ बराबरको पुनर्कर्जा

कोभिड प्रभाव: सन् २०२० मा ८० प्रतिशतले घटे पर्यटक

काठमाडौं,पुष १९ । सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेकोमा २ लाख ३० हजार पर्यटक मात्र आएका छन् । विश्वव्यापी रूपमा फैलिएको कोरोना

लाङटाङ राष्ट्रिय निकुञ्जको जंगलमा आगलागी

रसुवा,पुष १९ । लाङटाङ राष्ट्रिय निकुञ्जको जंगलमा आगलागी भएको छ । कालिका गाउँपालिका–१ ग्राङगाउँबाट उत्तरतर्फको ग्राङपाखा जंगलमा शनिबार मध्याह्नबाट शुरु भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आउन नसकेको बताइएको छ । आगलागीबाट

६ वर्षीय बालिका बलात्कारको अभियोगमा ५९ वर्षीय पुरुष पक्राउ

उदयपुर,पुष १९ । जिल्लाको बेलका नगरपालिका– ३ मा ६ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा एक ५९ वर्षीय पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलका–३ का ५९ वर्षीय खड्गबहादुर विक

नेपाल स्वास्थ्यकर्मी संघ बेलकोटगढीको अधिवेशन सम्पन्न

नुवाकोट,पुष १९ । नेपाल स्वास्थ्यकर्मी संघ बेलकोटगढी नगरपालिकाको अधिवेशन सम्पन्न भएको छ। शनिबार एक कार्यक्रम बीच अधिवेशन सम्पन्न भएको हो। कार्यक्रम नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डाक्टर केदारनरसिंह केसीको प्रमुख

कोरोना संक्रमण फैलिँँदैगएपछि फ्रान्सका १५ प्रान्तमा कर्फ्यू

एजेन्सी पुस १८ । कोरोना भाइरसको संक्रमण फैलिने क्रम पुनः तीव्र भएपछि फ्रान्स सरकारले १५ वटा प्रान्त डिपार्टमेन्टमा शनिबारबाट साँझ ६ बजेदेखि नै कर्फ्यू लगाउने भएको छ । फ्रान्सेली सरकारका

कर्णाली का तीन जिल्ला कोरोना मुक्त

र्सुर्खेत पुस १८ ।कर्णाली प्रदेशका तीन जिल्ला मुगु, कालीकोट र रुकुमपश्चिम कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । यी तीन जिल्लामा कोरोनाका सबै बिरामी निको भएसँगै बाँकी सात जिल्लामा पनि निको