समाचार

पूर्वअर्थमन्त्री शर्माले छुटाउन खोजेको ६५ करोड ठगीबाट आएको पुष्टी, पृथ्वीसहित ६ जना पक्राउ

काठमाडौं,पुस २६ । एक समूहले नक्कली कम्पनी खडा गरी शङ्कास्पद कारोबारमार्फत विदेशी नागरिकबाट लाखौँ डलर र करोडौँ रुपैयाँ ठगी गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ । उनीहरूले कारोबार गर्ने अनुमतिप्राप्त नभएको

फिलिपिन्सबाट आएकी ग्रान्डा जसले ‘फूड ट्रक’ चलाएर मासिक ५ लाखको व्यापार गर्छिन्

मोरङ,पुस २६ । मोरङको सुन्दरहरैंचाका नेपाली युवासँग वैवाहिक सम्बन्धमा बाँधिएर नेपाल आएकी  फिलिपिनो महिला रोज ग्रान्डा समाजका लागि उदाहरण बनेकी छिन् । कोरोनाकालमा आर्थिक अभावका कारण वैदेशिक रोजगारीमा जान ठिक्क

जसले पब्जी खेलेरै जिते झन्डै ४ करोड रुपैयाँ, नेपालको शिर पनि उँचो पारे

काठमाडौं,पुस २६ । अन्तरराष्ट्रिय पब्जी प्रतियोगितामा नेपाली टोली दोस्रो भएको छ । इन्डोनेशियाको जकार्तामा जनवरी ६ देखि ८ सम्म भएको ‘पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप २०२२’ को अन्तिम खेलमा नेपालको व्यावसायिक पब्जी

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिएकोमा सरकारलाई धन्यवाद : लिङ्देन

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिएकोमा सरकारलाई धन्यवाद दिएका छन् । अग्रजहरूलाई सम्मान गर्नु भनेको पश्चममन तर्फ लाग्नू नभएको पनि  उनले बताएका छन् । सरकारले

ओलीलाई माधव नेपालको कटाक्ष, यो गिरिजाको समयको नेपाल होइन

काठमाडौं,पुस २६ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति इंगित गर्दै संसद विघटन प्रधानमन्त्रीले लहडको भरमा गर्न नमिल्ने  बताए । उनले प्रतिनिधि सभा

प्रधानमन्त्री दाहाललाई ‘प्रचण्ड’ बहुमत, विश्वासको मतको पक्षमा २६८ सांसद, विपक्षमा २ मात्रै

काठमाडौं,पुस २६ । प्रधानमन्त्री पुष्पकमल दाहालले संसदबाट विश्वासको मत पाउनुभएको छ । मंगलवारको प्रतिनिधिसभा बैठकमा उहाँले विश्वासको मत पाउनुभएको हो । प्रतिनिधिसभाका २७५ सांसदमध्ये २७० जना उपस्थित रहेको बैठकमा दाहालको

नुवाकोटको ककनीमा एक पुरुषको हत्या

नुवाकोट,पुस २६ । जिल्लाको ककनी गाउँपालिका वडा नम्बर १ मा घरायसी विवादका क्रममा भएको घटनामा एकजनाको हत्या भएको छ । ककनी गाउँपालिका वडा नम्बर १ ठुलो चित्रेमा घरायसी विवादमा स्थानीय

प्रधानमन्त्री प्रचण्डलाई २ सय ६८ जना सांसद्‍ले दिए विश्वासको मत

काठमाडौं, २६ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत प्राप्त गरेका छन्। उनलाई २ सय ६८ जना सांसद्‍ले विश्वासको मत दिएको सभामुख पशुपति शमशेर जबराले जानकारी दिए। संसदमा

प्रधानमन्त्रीको प्रतिबद्धता सुन्दा खुशी लाग्यो : माधव नेपाल

काठमाडौं,पुस २७ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालको प्रतिबद्धता सुन्दा खुशी लागेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले उनले यस्तो बताएका हुन् ।