
काठमाडौं,पुस ९ । सर्वाधिक प्राथमिकता र चर्चामा रहेको काठमाडौं–तराई मधेस द्रूतमार्गको काम चाँडो सक्न समन्वय तथा अनुगमनसम्बन्धी समिति गठन गरिएको छ । उक्त आयोजना राष्ट्रिय गौरवका आयोजनामध्ये एक

तस्बिर सौजन्य: नवदीप श्रेष्ठ विदुर,पुस ८ । नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावतीस्थित उत्तरगयाधाममा शुक्रबार पौष कृष्ण औँसीका दिन श्राद्ध गर्न आएकाहरुको घुइँचो लागेको छ । कोरोना लगायतका कारणले विगतका वर्षमा

हेटौंडा,पुस ८ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । बिहीबार संघीय सांसदको शपथ लिएका पाण्डेले शुक्रबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् । उनले शुक्रबार प्रदेश

काठमाडौं,पुस ८ । काठमाण्डौं जिल्ला अदालत बार एशोसिएसनले फिटनेश फर लयर्स अन्तरगत आयोजित फुटसल प्रतियोगिताको उपाधि जितेको छ । ६७ औं बार दिवशको उपलक्ष्यमा आयोजित इन्टर भ्याल्ली बार फुटसल टूर्नामेण्ट

चितवन,पुस ८ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको रामनगर क्षेत्र र ठिमुरामा निर्माणधिन अवस्थामा रहेको खानेपानी आयोजनाको शुक्रबार अनुगमन एवम् निरीक्षण गरेकी छिन । भरतपुर महानगरपालिका वडा नम्बर–१ मा

काठमाडौं,पुस८ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेलमा बन्दी जीवन बिताउँदा चुरोटको खोलमा कविता लेख्ने गरेको बताएका छन् । पोखरामा जारी साहित्य महोत्सवमा शुक्रबार ‘राजनीति बाहिर जीवन’

काठमाडौं,पुस ८ । बागमती प्रदेशसभा सदस्यहरुको शपथ ग्रहण यही पुस १४ गते हुने भएको छ । प्रदेशसभा सचिवालय हेटौंडामा शुक्रबार बसेको सर्वदलीय बैठकले १४ गतेका लागि शपथ ग्रहणको कार्यक्रम तय

काठमाडौं,पुस ८ । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा १२ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य १

काठमाडौं, पुस ८ । ‘पावर सेयरिङ’ गर्दै नयाँ सरकार गठनमा सहमति गर्नेगरी सत्ता गठबन्धनभित्र विकल्पसहितको अनौपचारिक खाका तयार भएको छ । गठबन्धनआबद्ध दलभित्र नयाँ सरकार गठन र पावर सेयरिङमा सहमति