समाचार

जनगणनाको पूर्ण विवरण चाँडै सार्वजनिक गरिँदै

काठमाडौं, मंसिर ९ । सरकारले छ वर्षअघि नै गाउँ र नगर छुट्याए पनि राष्ट्रिय जनगणना, २०७८ को पूर्ण विवरण सार्वजनिक हुँदा भने विकासका पूर्वाधारसहितको गाउँ र नगर छुट्टिने भएको छ

मोरङबाट शेखर कोइराला विजयी

मोरङ, ९ मंसिर । नेपाली कांग्रेसका नेता शेखर कोइराला प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनी मोरङ क्षेत्र ६ बाट विजयी भएका हुन् । कोइरालाले १२ हजार २८४ सय मत

यी ‘अभागी’ नेता, जसलाई फापेन दल अदलबदल

काठमाडौं । पाल्पा–२ बाट प्रतिनिधिसभा सदस्यमा जितको ह्याट्रिक गर्ने योजनामा थिए, नेकपा एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डे । नेकपा एमाले छाडेर एकीकृत समाजवादीमा प्रवेश गरेका उनले माउ पार्टीबाटै पछिल्ला दुई

विश्वकप फुटबल : उरुग्वे र दक्षिण कोरियाबीचको खेल बराबरीमा सकियो

काठमाडौं,मंसिर ९ । कतारमा जारी फिफा विश्वकप फुटबलमा उरुग्वे र दक्षिण कोरियाबीचको खेल बराबरीमा सकिएको छ । कतारको एजुकेसन सिटी स्टेडियममा आज भएको खेलमा उरुग्वे र दक्षिण कोरियाले गोलरहित बराबरी

१०० क्षेत्रको नतिजा सार्वजनिक : कसले कति सिट जिते ? कसको कति ठाउँमा अग्रता ?

काठमाडौं,मंसिर ९ । प्रतिनिधिसभाका १०० निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक मत परिणामअनुसार नेपाली कांग्रेसले सबैभन्दा बढी ३६ निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ । एमाले भने २२

६ दलले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने !

काठमाडौं,मंसिर ९ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत देशभर मतगणना भइरहेको छ । निर्वाचन आयोगको तथ्यांक अनुसार बिहीवार राति ९ः३० सम्म समानुपातिक निर्वाचनतर्फ करिब २९ लाख मतगणना भइसकेको छ । यो

धादिङ-१ मा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे निर्वाचित

काठमाडौं, मंसिर ८ । धादिङ क्षेत्र नम्बर १ मा बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी) उम्मेदवार राजेन्द्र पाण्डे निर्वाचित भएका छन् । उनले एमालेका एमालेका भूमिप्रसाद त्रिपाठीलाई ७९८१ मतान्तरले

यही व्यवस्थाभित्र रहेर अवस्था परिवर्तन गर्ने सङ्कल्प छ : अध्यक्ष लामिछाने

काठमाडाैं,मंसिर ८ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले यही व्यवस्थाभित्रै रहेर अवस्था परिवर्तन गर्ने आफ्नो सङ्कल्प रहेको बताएका छन् । चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भए

रौतहट-१ बाट माधव नेपाल विजयी

रौतहट,मंसिर ८। रौतहट १ बाट एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी भएका छन् । उनले एमालेका अजयकुमार गुप्तालाई ६ हजारभन्दा बढी मतले पराजित गरे । नेपालले ३३ हजार ५ सय २२