समाचार

अक्सिजन वितरणलाई व्यवस्थित गर्न कार्यविधि जारी

काठमाडौं,वैशाख २९ । सरकारले मेडिकल अक्सिजन वितरणलाई व्यवस्थित गर्न कार्यविधि जारी गरेको छ । कोभिड–१९ का बिरामीलाई उपचार गर्न अक्सिजन आवश्यक पर्ने र अक्सिजन अभावमा मृत्यु हुने घटना बढेपछि कोभिड–१९

एमाले सांसद पशुपति चौलागाईंको कोरोनाबाट निधन

काठमाडौं, बैशाख २९ । नेकपा (एमाले) का नेता, प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री पशुपति चौलागाईंको निधन भएको छ । कोरोना संक्रमण भएका उनको मनमोहन अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ निधन भएको

नुवाकोट लिखु गाउँपालिकाकी एक महिलाको कोरोनाबाट मृत्यु

नुवाकोट , वैशाख २९ । जिल्लाको लिखु गाउँपालिकाकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। होम आइसोलेशनमा बसेका एक कोरोना सङ्क्रमिको मंगलबार मृत्यु भएको हो । मृत्यु हुनेमा लिखु गाउँपालिका

नुवाकोटमा थप ६२ जनामा कोरोना संक्रमण

नुवाकोट,वैशाख २८ । नुवाकोटमा पछिल्लो २४ घण्टामा थप ६२ जना कोरोना संक्रमित थपिएका छन् । त्रिशुली अस्पतालमा मंगलवार गरिएको परिक्षणमा नुवाकोटमा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको त्रिशुली अस्पतालले जानकारी

सरकार बनाउन दावी गर्छौ : नेपाली कांग्रेस

काठमाडौं,वैशाख २८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक सम्पन्न भएको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकले कांग्रेसको नेतृत्वमा वैकल्पिक सरकार बनाउनेबारे निर्णय लिएको छ ।

दाङमा थप ८ संक्रमितको मृत्यु

दाङ,वैशाख २८ । कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा थप ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा तुलसीपुरका ५ जना, घोराही उपमहानगरका १ जना, गढवा गाउँपालिकाका १ जना र दंगीशरण

बितेको २४ घण्टामा थप ९४८३ जनामा कोरोना पुष्टि

काठमाडौ,,वैशाख २८ । नेपालमा बितेको २४ घण्टामा थप ९ हजार ४ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै २४ घण्टा समयावधिमा २२५ जनाको मृत्यु भएको स्वास्थ्य तथा

उपत्यकामा दैनिक उपभोग्य बस्तु किनमेल बिहान १० बजेसम्म

काठमाडौँ,वैशाख २८ । उपत्यकामा दैनिक उपभोग्य बस्तु किनमेल बिहान १० बजेसम्म कायम गरिएको छ।काठमाडौं उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप गर्दै उपभोग्य बस्तु बिक्रीवितरण सम्बन्धमा नयाँ नियम कायम गरिएको हो

चीनबाट ४ सय अक्सिजन सिलिन्डर लिएर आइपुग्यो नेपाल एयरलाइन्स

काठमाडौं,वैशाख २८ । चीनबाट नेपाल एयरलाइन्सले ४०० थान अक्सिजन सिलिन्डर लिएर आइपुगेको छ । नेपाल एयरलाइन्सले त्यसका साथै १० थान भेन्टिलेटर र १७३ थान अक्सिजन कन्सन्ट्रेटर ल्याएको हो । सोमबार