समाचार

चीनबाट २० हजार अक्सिजन सिलिन्डर ल्याउने तयारी

काठमाडौं,वैशाख २० । सरकारले चीनले उपलब्ध गराउने २० हजार थान अक्सिजन सिलिन्डर तत्काल ल्याउन पहल थाल्ने भएको छ । परराष्ट्र, स्वास्थ्य र अर्थ मन्त्रालयले तत्काल यसका लागि काम थाल्ने कोभिड–१९

विप्रेषक कम्पनीले २५% र भुक्तानी सेवाप्रदायकले २०% कर्मचारीबाट काम गर्नुपर्ने

काठमाडौं,वैशाख २० । नेपाल राष्ट्र बैंकले कोभिड–१९ को दोस्रो लहरको संक्रमण बढेसँगै उच्च सतर्कताका साथ न्यून कर्मचारीबाट काम गराउन विप्रेषक र भुक्तानी सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ । केन्द्रीय

खाद्य कम्पनीको गहुँ खरीद कार्य प्रभावित

काठमाडौं,वैशाख २० । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गहुँ खरीद कार्य प्रभावित भएको छ । हाल कतिपय जिल्लामा निषेधाज्ञा र केही ठाउँमा सरकारले तोकेको समर्थन मूल्यभन्दा बजार मूल्य बढी

विश्वासको मत लिँदै प्रधानमन्त्री

काठमाडौं,वैशाख २० । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्बाट विश्वासको मत लिने हुनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको मन्त्रिपरिषद् बैठकमा ओलीले आफूले विश्वासको मत लिने जानकारी गराउनुभएको हो ।

बन्द हुँदै कोरोना बीमा

काठमाडौं,वैशाख २० । कोरोना भाइरसको नयाँ भेरिएन्टसहितको संक्रमण फैलिएको अवस्थामा बीमा समितिले कोभिड–१९ बीमालेखको कारोबार अगाडि नबढाउने भएको छ । समितिले आर्थिक वर्ष २०७८/७९ अर्थात् असार मसान्तपछि कोभिड–१९ (कोरोना) बीमालेखको

रसुवामा एक संक्रमितको ज्यान गयो

रसुवा,वैशाख २० । रसुवामा एक जना कोरोना संक्रमितको ज्यान गएको छ । ती संक्रमितको नुवाकोटस्थित त्रिशुली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । त्रिशुली अस्पतालका अनुसार मृत्यु हुनेमा ५३ वर्षिय

सोमबार देखि अर्घाखाँचीमा निषेधाज्ञा

अर्घाखाँची,वैशाख १९ । अर्घाखाँचीमा भोली सोमबारदेखि निषेधाज्ञा जारी हुने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको डिसिसिएमसीको बैठकले भोली बैशाख २० गते राती १२ बजेदेखि वैशाख ३१ गते राती १२

सोमबार रातिदेखि आन्तरिक हवाई उडान बन्द गर्ने सरकारको निर्णय

काठमाडौ,वैशाख १९ । सरकारले आन्तरिक तथा अन्तराष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । आइतबारको मन्त्रिपरिषदको बैठकले आन्तरिक उडान वैशाख २० गते राती र अन्तराष्ट्रिय उडान वैशाख २२ गतेदेखि

चट्याङ लागेर एकको मृत्यु, २ जना घाइते

पाल्पा,वैशाख १९ । पाल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । तिनाउँ गाउँपालिका १ कचलका कर्ण बहादुर उचाईको घरमा गएराति परेको चट्याङ्बाट स्थानीय