समाचार

होटेलको खाना खर्चको बिल उपलब्ध गराउन माओवादीलाई निर्देशन

काठमाडौं, मंसिर १ । निर्वाचन आयोगले होटेलको खाना खर्चको बिल उपलब्ध गराउन नेकपा माओवादी केन्द्र चितवनलाई निर्देशन दिएको छ । होटल रोयल सेन्चुरी, चितवन र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

टोखामा एमालेको लहर, काँग्रेस र माओवादी छोडेर ७१ युवा एमालेमा प्रवेश

काठमाडौं,मंसिर १ । काठमाडौंको टोखा नगरपालिकामा ७१ जना युवाहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । टोखा नगरपालिकाका विभिन्न वडाका काँग्रेस र माओवादीमा आबद्ध तथा स्वतन्त्र रहेका ७१ जना युवाहरु विकेश

सुन तोलामा २ सय रुपैयाँले बढ्यो, कतिमा हुदैंछ कारोबार ?

काठमाडौं,मंसिर १ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बिहिबार सुन तोलामा २ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य

आज राति १२ बजेदेखि निर्वाचनको स्थिर समय लागू

काठमाडौँ,मङ्सिर १ । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि आज बिहीबार राति १२ बजेदेखि स्थिर समय लागू हुँदैछ । निर्वाचन आचारसंहिता, २०७९ अनुसार मतदान

डलरको मूल्य बढ्यो, यस्तो छ आजको भाउ

काठमाडौं,मंसिर १ । आज अमेरिकी डलरको मूल्य बढेको छ । नेपाल राष्ट्र बैंकले विहीवारको लागि ताेकेकाे विदेशी मुद्राको विनिमयदर अनुसार आज मूल्य बढेको हो ।  आज १ अमेरिकी डलरको खरिददर

अन्तत : थप पैसा तिरेर मात्रै नेपाली च्यानलमा विश्वकप हेर्न पाइने, पैसा नतिरेरै हेर्ने तरिका के ?

काठमाडौं,मंसिर १ । अन्तत : नेपालीहरूले विश्वकप हेर्न अतिरिक्त रकम खर्चिनुपर्ने भएको छ । सर्वोच्च अदालतले विश्वकप फुटबल प्रतियोगिताका नाममा कुनै पनि रकम नउठाउन दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन

पनौतीमा पुसदेखि प्याराग्लाइडिङ सञ्चालनको तयारी, दैनिक १० उडान गरिने

काभ्रेपलाञ्चोक,मंसिर १ । पनौती नगरस्थित कुशादेवी क्षेत्रमा आउँदो पुसदेखि प्याराग्लाइडिङ सञ्चालन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत साउनमा काभ्रेपलाञ्चोकको फुल्चोकी–कुशादेवी क्षेत्रमा स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिलाई

६ वर्षमा साढे ११ लाख टनले घट्यो उखु उत्पादन, कारण छ यस्ताे

काठमाडौं,मंसिर १ । उखु उत्पादन पछिल्लो ६ वर्षमा साढे ११ लाख मेट्रिक टनले घटेको पाइएको छ । किसानले उधारोमा बेचेको उखुको भुक्तानीमा बारम्बार समस्या आउन थालेपछि उत्पादनमा कमी आएको हो

नुवाकोट बन्यो दोस्रो पटक च्याम्पियन

काठमाडौँ,कात्तिक ३० । नुवाकोटले दोस्रो पटक वाइवाइ यू–१९ वाग्मती प्रदेश छनोट प्रतियोगितामा जीत हासिल गरेको छ । बुधबार मूलपानी क्रिकेट मैदानमा भएको फाइनल खेलमा योगेश भाटले शतक बनाएपछि काठमाडौंविरुद्ध नुवाकोट