समाचार

नुवाकोट सुनखानीको ग्रामिणदेवी माध्यमिक विद्यालयमा रक्सी पार्टी

नुवाकोट,फागुन १३ । जिल्लाको सुदुरपूर्वी शिवपुरी गाउँपालिका वडा नम्बर ७ सुनखानीमा रहेको ग्रामिणदेवी माध्यमिक विद्यालयमा रक्सी पार्टी चलेको छ । रक्सी पार्टीमा सहभागी एक युवाले शुक्रवार सो पार्टीको आयोजना गरिएको

राष्ट्रपतिमा उत्साहपुर्वक सुवास नेम्वाङको उम्मेदवारी दर्ता

काठमाडौं,फागुन १३ । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपति पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । शनिबार नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी

काठमाडौं महानगरका मेलमिलाप केन्द्रमा घर बहाल समस्याका उजुरी धेरै

काठमाडौं,फागुन १३ । काठमाडौं महानगरपालिकाले वडावडामा बनाएको मेलमिलाप केन्द्रमा घर बहालका समस्या समाधान गर्नेको माग बढ्न थालेको छ । महानगरपालिका–२९ डिल्लीबजारमा गठन भएको मेलमिलाप केन्द्रमा घर भाडामा लिएर वर्षौंदेखि तालाबन्दी

सवारी साधन तीव्र गतिमा चलाउनुहुन्छ ? फन्दामा परिएला है !

काठमाडौं,फागुन १३ । काठमाडौं उपत्यकामा अबदेखि प्रतिघण्टा ५० किलोमिटरको गतिभन्दा बढीमा सवारी साधन चलाउन नपाइने भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक सूचना प्रकाशित गरी यो नियम लागू गरेको

भन्सार नाकामै रोकिए ३ हजार थानभन्दा बढी गाडी, वीरगञ्ज र भैरहवा भन्सारमा सबैभन्दा धेरै

काठमाडौं,फागुन १३ । विभिन्न भन्सार नाकामा ३ हजारभन्दा बढी गाडी रोकिएको व्यवसायीले बताएका छन् । नेपाल राष्ट्र बैंकको निर्देशनमा बैंक तथा वित्तीय संस्थाले फाइनान्सिङ (अटो लोन) स्वीकृत नगर्दा गाडी नाकामै

राष्ट्रपति नेपाली कांग्रेसलाई दिन माओवादीसहितका दलहरु सहमत

काठमाडौं,फागुन १३। नेपाली काँग्रेसका तर्फबाट राष्ट्रपति बन्ने  सहमति भएको छ ।  बालुवाटारमा बसेको आठ ओटा दलको बैठकमा नेपाली कांग्रेसलाई राष्ट्रपति  दिने सहमति जुटेको स्रोतले बताएको छ । यसैवीच नेपाली काँग्रेसका नेता

तेह्रथुममा भिषण आगलागी

तेह्रथुम,फागुन १२ । तेह्रथुमको आठराई गाउँपालिका ६ चुहानडाँडाको हातिखर्कमा आगलागी बाट ७ घर जेलेर नष्ट भएका छन् । आगलागीमा परि धेरै क्षती भएको प्रहरीले जनाएको छ । सो क्षेत्रमा अहिले

साढे १२ अर्बले घट्यो सुन आयात: कोटा घटाएपछि खस्किँदै राजश्व, गहना निर्यात पनि प्रभावित

काठमाडौं,फागुन १३ । नेपालमा सुन आयातमा कमी आएको छ । सरकारले कोटा घटाएपछि सुन आयातमा गिरावट आएको हो । चालु आर्थिक वर्ष २०७९/८० को ७ महिनामा १ हजार ७ सय

नुवाकोट थानापति दामचन्द्रमाला मन्दिरको उद्घाटन सम्पन्न

नुवाकोट,फागुन १२ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ८ मा रहेको थानापती दामचन्द्रमाला मन्दिर उद्घाटन गरिएको छ । सो क्षेत्रमा रहेको प्रमुख मन्दिरका रुपमा परिचित थानापति मन्दिरको नवनिर्मित परिसर उद्घाटन