समाचार

सुन तोलामा १ सय रुपैयाँले घट्यो, प्रतितोला कति ?

काठमाडौं,माघ ११ । मंगलबार आजसम्म कैं बढी मूल्य कारोबार भएको सुन आज भने सामान्य घटेको छ । सुन तोलामा १ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार

बानेश्वरमा आफैलाई आगो लगाएका प्रेमप्रसाद आचार्यको मृत्यु

काठमाडौँ,माघ ११ । बानेश्वरमा आफैलाई आगो लगाएका प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ । मंगलबार आचार्यले आफैलाई आगो लगाएका थिए । इलामका आचार्यको उपचारका क्रममा मृत्यु भएको कीर्तिपुरस्थित बर्न अस्पतालले जनाएको

भाटभटेनीका मिन बहादुर गुरुङदेखि पवन गोल्यानसम्मलाई लाग्न सक्छ आत्महत्या दुरुत्साहन मुद्दा

काठमाडौं,माघ ११ । मंगलबार अपरान्ह काठमाडौंको नयाँ बानेश्वरमा एउटा हृदयविधारक घटना देखियो । इलाम पञ्चकन्याका ३६ बर्षिय प्रेम प्रसाद आचार्यले प्रधानमन्त्री प्रचण्डकै अगाडि आफ्नै शरिरमा आगो लगाएर जिउँदै जल्ने प्रयत्न

गाउँका सिहदरबारमा बढ्यो विकृति ?

काठमाडौं,माघ ११ । गाउँका सिहरदबारको उपाधि पाउँदै आएका स्थानीय सरकारमा भ्रष्टाचार र विकृति बढ्दा नागरिकले सास्ती भोग्नुपरेको छ । विभिन्न विकास कार्यक्रम प्राप्त गर्दा वा सेवा लिनेक्रममा समेत नागरिकहरू घुस

साउनयता ६० आगलागीका घटना

काठमाडौं,माघ ११ । साउनयता उपत्यकामा ६० वटा आगलागीका घटना भएका छन् । दमकल कार्यालय काठमाडौंले दिएको जानकारीअनुसार यो महिना सबैभन्दा बढी आगलागीका घटना भएका छन् । फायर कमान्डर नरेशराज कुँवरका

संघमा १५ मन्त्रालय काफी

काठमाडौं,माघ १० । प्रदेशहरूमा मन्त्रालयको संख्या धमाधम कटौती भइरहेका बेला संघमा समेत धेरै मन्त्रालय आवश्यक नरहेको निष्कर्ष निकाल्दै संसदीय समितिले १५ ओटा मात्रै कायम गर्न सरकारलाई सिफारिश गरेको छ ।

उद्यमीको आत्मदाह : आत्मदाह प्रयासअघि आचार्यले यस्तो लेखेका थिए…

काठमाडौ,माघ १० । मंगलबार संसद भवन अगाडि एक ३६ वर्षीय युवकले आत्मदाहको प्रयास गरे । इलाम सूर्योदय– ११ केराबारीका प्रेमप्रसाद आचार्य ‘सन्तोष’ले आफ्नै शरिरमा पेट्रोल छर्किएर आगो लगाएका थिए ।

रेसुङ्गाको काखमा आकर्षक मन्दिर निर्माण

गुल्मी जिल्लाको धार्मिक तथा ऐतिहासिक क्षेत्र रेसुङ्गामा धार्मिक पर्यटकीय गनतव्य निर्माण गर्न बिभिन्न संरचना निर्माण भएका छन् । संरचना निर्माण भएसँगै अन्तरिक तथा बाह्य पर्यटक अबलोकनका लागि पुग्ने गरेका छन्

संसद भवन अगाडि आत्मदाहको प्रयास

काठमाडौं,माघ १० । नयाँबानेश्वरस्थित संघीय संसद भवनअगाडि एक व्यक्तिले आफ्नै शरिरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन् । नयाँबानेश्वर चोकबाट तीनकुने तर्फ जाने सडकखण्डको संसद भवन अगाडि इलामका प्रेम प्रसाद