
कपिलबस्तु,असार १६ । मोटरसाइकल दुर्घटना हुँदा कपिलबस्तुमा एकजना किशोरीको मृत्यु भएको छ । एकजना घाइते भएका छन । मृत्यु हुनेमा शिबराज नगरपालिका ३ मदवा बस्ने १९ बर्षिया अस्मिता खनाल रहेको

काठमाडौं, असार १६ । प्रधानमन्त्री सेरबहादुर देउवा र भारतीय राजदूत नवीन श्रीवास्तवको भेटवार्ता भएको छ ।बिहीबार नेपालका लागि नवनियुक्त भारतीय राजदूत श्रीवास्तव र प्रधानमन्त्री देउवा बीच भेटवार्ता भएको हो ।

काठमाडौं,साउन १६ । पछिल्लो २४ घण्टामा ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २४ घण्टामा एक हजार ५३२ जनाको पीसीआर परीक्षण गर्दा ३६ जनामा

काठमाडौं,असार १६ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले देश र जनताको हितलाई केन्द्रमा राखेर इमानदारीपूर्वक काम गर्न आफ्नो पार्टीका तर्फबाट सरकारमा हालै सहभागी मन्त्रीलाई निर्देशन दिएका छन् ।

बुटवल,असार १६। लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला ओलीले राजीनामा गरेको प्रदेश सरकारले बताइरहँदा उनले भने अझै राजीनामा दिइ नसकेको बताएकी छिन् । अरुको घरभित्र प्रवेश गरी अर्की महिला र उनको

काठमाडौं,असार १६ । महाकाली सन्धिमा उल्लेख भएअनुसार नेपालले सिँचाइका लागि पाउने भनिएको पानी २६ वर्षपछि पाएको छ । बुधबार राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसर पारेर सुदूरपश्चिम प्रदेश सरकारका

काठमाडौं, असार १६ । बाढीपहिरो जोखिममा रहेका ७२ जिल्लामा धनजनको ठुलो क्षति हुन सक्ने भन्दै सरकारले राहत तथा उद्धारका लागि तीनवटा प्रदेशमा नेपाली सेनाका हेलिकोप्टर तयारी अवस्थामा राखेको छ। राष्ट्रिय

नुवाकोट,असार १६ । जिल्लाको म्यागमा पहिरोले क्षति पुर्याएको छ । पहिरोले स्थानीयको पशुचौपाया पुरिएका छन । जिल्लाको म्यागङ गाउँपालिका -६ पुरानोपानीमा पहिरोले गोठ पुरिंदा ब्याउनी भैंसी पुरिएको छ। बुधबार राती

नवलपुर,असार १६ । नारायणगढ-बुटवल सडकखण्डको अरुणखोला-दुम्कीबास खण्डमा डाईभर्सन बगाएपछि बुधबारदेखि अवरुद्ध बनेको सडक २१ घण्टापछि सञ्चालनमा आएको छ । मध्यविन्दु नगरपालिका र विनयीत्रिवेणी गाउँपालिका क्षेत्रभित्र पर्ने तीनवटा अस्थायी डाईभर्सन स्थानीय