समाचार

नुवाकोट पञ्चकन्याको नीति तथा बजेट भव्य कार्यक्रमसहित सुरु

नुवाकोट,असार ९ । नुवाकोटको पञ्चकन्या गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा बजेट कार्यक्रमको वक्तव्य सुरु गरेको छ। गाउँपालिकाले स्वास्थ , शिक्षा, कृषि, पुर्वाधार,सुशासन सहितको समृद्द पञ्चकन्या गाउँपालिकाका

रसुवामा आलुको बिउ वितरण

धुन्चे,साउन ९ । रसुवाको उत्तरगया गाउँपालिकाभित्रका कृषकको जीविकोपार्जनलाई बढावा दिन आलुको बिउ उपलब्ध गराउन सुरु गरिएको छ । आलुखेतीलाई व्यावसायिक बनाई जीवन निर्वाहमा सघाउ पु¥याउन गाउँपालिकाले किसानलाई आलुको बिउ ५०

आजकौ मौसम : बागमती प्रदेशसहित विभिन्न स्थानमा पानी पर्ने

काठमाडौं,असार ९ । आज बागमती प्रदेशसहित विभिन्न स्थानमा पानी पर्ने भएको छ । देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बद्ली रहेको छ । चार प्रदेश बागमती, गण्डकी, मधेस प्रदेश र प्रदेश-१

काठमाडौंमा भित्रि वस्त्र च्यातिएको अवस्थामा महिलाको शव भेटियो

काठमाडौं,असार ९ । काठमाडौंमा भित्रि वस्त्र च्यातिएको अवस्थामा महिलाको शव भेटिएको छ । उक्त शव बुढानीलकण्ठ नगरपालिका–३ की फुलमाया सुनारको रहेको प्रहरीले जनाएको छ । सुनारको शव नगरपालिका–८ स्थित भंगालमा

सुनको मूल्य बढ्यो

काठमाडौं,असार ९ । सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले बढेर रु ९७ हजार ५०० पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार ३००

रहेनन् नुवाकोट काङ्ग्रेसका युवा नेता बुढाथोकी

नुवाकोट,असार ९। नुवाकोट कांग्रेसका युवा नेता रमेश बुढाथोकीको निधन भएको छ । नुवाकोट पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ का स्थायी बासिन्दा बुढाथोकी तरुण दलका क्षेत्रीय प्रतिनिधि समेत थिए । जन्डिन्स

कांग्रेसभित्रै मन्त्री फेर्न दबाब

काठमाडौं, असार ९। प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारमा रहेका मन्त्री फेर्न उनकै दल नेपाली कांग्रेसभित्रैबाट दबाब बढ्न थालेको छ । सरकारमा पार्टीका तर्फबाट मन्त्री रहेकाको कार्यसम्पादन कमजोर भएको भन्दै कांग्रेस सभापतिसमेत

खै त विद्यार्थीका हातमा पुस्तक?

काठमाडौं, असार ९ । अब त कडा रूपमा सोध्नैपर्ने भएको छ, ‘खै त पाठ्यपुस्तक?’ हाल, कक्षा ६ को अंग्रेजी, सामाजिक र नेपाली र कक्षा ८ को पुस्तक अभाव छ ।

अप्पर सोलु हाइड्रोले असार २० गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाडौं,असार ९ । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले असार २० गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले बिहीवार एक सूचना जारी गर्दै आईपीओ जारी