समाचार

भन्सारले रोक्यो १ अर्बका दूरसञ्चार उपकरण

काठमाडौं, मंसिर २५ । नेपाल दूरसञ्चार प्राधिकरणले विदेशबाट खरिद गरेका करिब १ अर्ब रूपैयाँका उपकरणको मूल्य अस्वाभाविक देखिएपछि भन्सार विभागले रोकेको छ । भन्सार जाँचपासका क्रममा मूल्यमा शंका लागेर सर्भर,

चोलेन्द्रको सम्मानजनक अवकाशको सम्भावना क्षीण

काठमाडौं, मंसिर २५ । प्रधानन्यायाधीशको हैसियतमा चोलेन्द्रशम्शेर जबरा एक दिनको लागि भए पनि सर्वोच्च अदालत फर्किएर सम्मानजनक अवकाश लिने सम्भावना क्षीण भएको छ । जबराको निलम्बित फुकुवा गर्ने संघीय संसद्

विश्वकप फुटबल : मोरक्को सेमिफाइनलमा प्रवेश

काठमाडौं, मंसिर २५ । पोर्चुगललाई पराजित गर्दै मोरक्को पहिलो पटक विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ । शनिबार राति कतारको अल थुमामा स्टेडियममा भएको खेलमा मोरक्कोले पोर्चुगललाई एक–शून्य गोलले हराएको हो

निःशुल्क मोबाइल र सिमको दुरुपयोग

काठमाडौं, मंसिर २५ । त्रिभुवन विश्वविद्यालयले आफूमातहतका जिम्मेवार निकायका पदाधिकारी तथा व्यक्तिलाई यसअघि निःशुल्क दिएको मोबाइल सेट र सिमकार्डको दुरुपयोग भएको छ। दुरुपयोग बढेसँगै विश्वविद्यालयले अबदेखि कुनै पनि पदाधिकारी तथा

राष्ट्र बैंकले स्थापना गर्‍यो कालो धन खोज्न छुट्टै महाशाखा

काठमाडौं,मंसिर २५ । नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण तथा आतकंवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी निरीक्षण तथा सुपरिवेक्षण गर्न छुट्टै महाशाखा स्थापना गर्ने भएको छ । केन्द्रीय बैंकले कालो धन खोज्ने

१८ मेवा क्षमताको मिडिल मोदी आयोजनाले थाल्यो विद्युत् उत्पादन परीक्षण

काठमाडौं,मंसिर २५ । पर्वत र कास्कीको सीमास्थित मोदी खोलामा निर्माण सम्पन्न भएको मिडिल मोदी जलविद्युत् आयोजनाले विद्युत् उत्पादन परीक्षण शुरु गरेको छ । १८ मेगावाट(मेवा) क्षमताको यो जलविद्युत् आयोजना चौधरी

राजनीतिक दलले टुंगो लगाए समानुपातिकतर्फका सदस्यको नामावली [सूचीसहित]

काठमाडौं,मंसिर २५ । तीन ओटा अलग – अलग ठूला राजनीतिक दलहरुले समानुपातिक पद्धतिबाट चयन हुने प्रतिनिधिसभा सदस्यको नाम टुंगो लगाएका छन् । शनिवार साँझसम्ममा नेपाली कांग्रेस, नेकपा(एमाले), नेकपा माओवादी केन्द्र

पोर्चुगललाई हराउँदै मोरक्कोले रच्यो इतिहास, पहिलोपटक विश्वकपको सेमिफाइनलमा

काठमाडौं,मंसिर २५ । पोर्चुगललाई पराजित गर्दै अफ्रिकी मुलुक मोरक्को विश्वकपको सेमिफाइनलमा पुगेको छ । २०१६ को युरो च्याम्पियन पोर्चुगल मोरक्कोसँग १-० ले पराजित भएको छ । मोरक्कोले पहिलो हाफको ४३

नुवाकोट थान्सिङका पाठक दम्पतीबाट प्राप्त जग्गामा बन्ने भयो क्रियापुत्र भवन

नुवाकोट,मंसिर २४ । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ६ थान्सिङमा रहेको रामेश्वर धाममा क्रियापुत्र भवन बन्ने भएको छ । स्थानीय शम्भु पाठक दम्पतीबाट भवन निर्माणका लागि आवश्यक लाखौंको जग्गा उपलब्ध