समाचार

टेकु अस्पतालमा डेंगुका बिरामीकाे चाप बढ्याे

काठमाडौं,भदौ २१ । शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुमा डेंगुका बिरामीको सङ्ख्या बढेको छ । डेंगुका बिरामी बढेसँगै मङ्गलबार टेकु अस्पतालमा परीक्षण गर्ने सर्वसाधारणको भीड लागेको हो । पछिल्लो

बुर्किना फासोमा विस्फोट, ३५ सर्वसाधारणको मृत्यु

सिन्ह्वा,भदौ २१ । सोमबार यहाँ एउटा गाडीले विस्फोटक पदार्थ इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस (आईईडी) लाई ठक्कर दिँदा कम्तीमा ३५ सर्वसाधारणको मृत्यु भएको छ भने अन्य ३७ जना घाइते भएको स्थानीय अधिकारीहरूले

थप तीन सय जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं,भदौ २१ । पछिल्लो २४ घण्टामा थप तीन सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल चार हजार ५९० कोरोना परीक्षण गर्दा तीन सय

प्रतिनिधि सभाले सर्वसम्मत रुपमा पारित गर्यो बीमा विधेयक

काठमाडौं,भदौ २१ । बीमा विधेयक २०७५ राष्ट्रिय प्रतिनिधि सभाले सर्वसम्मत रुपमा पारित गरेको छ । राष्ट्रिय सभामा आज अघि बढेको बीमा विधेयक २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव पारित भएको

गायिका शितल प्रदेश सभा सदस्य उम्मेदवार सिफारिस

गुल्मी,भदौ २१ ।  गायिका शितल शर्मा बाग्लुङ प्रदेश २ ‘ख’ बाट नेपाली काँग्रेसको तर्फबाट समानुपातिक उम्मेदवारको लागि सिफारिस भएकी हुन् । मंसीर ४ गते हुने प्रदेश सभा निर्वाचनमा शर्मा सिफारिस

भिजिट भिसा प्रकरण : अध्यागमन कार्यालयका प्रमुख हटाइए

काठमाडौं, भदौ २१ । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख पुष्पराज शाहीलाई जिम्मेवारीबाट हटाएको छ। मन्त्रालयले कारागार व्यवस्था विभागका महानिर्देशक वासुदेव पौडेललाई त्रिवि अन्तर्राष्ट्रिय अध्यागमन कार्यालय प्रमुखको जिम्मेवारीमा

निजामती कर्मचारीद्वारा उमेर हदभन्दा बढी काम

काठमाडौं, भदौ २१ । कतिपय निजामती कर्मचारीले उमेर हदभन्दा बढी पनि काम गर्ने गरेको पाइएको छ । त्यस्ता कर्मचारीको अवधि पनि पेन्सन पट्टा बनाउने बेला मात्र थाहा हुने गरेको छ

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको कार्यकाल अब १२ दिन मात्रै बाँकी

काठमाडौं, भदौ २१ ।  निर्वाचन आयोगले २०७४ सालको निर्वाचनबाट निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको कार्यकाल अब १२ दिन मात्रै बाँकी रहेको प्रस्ट पारेको छ । सरकारले प्रतिनिधि सभा

बुटवल–लुम्बिनी प्रसारण लाइनको ऊर्जामन्त्रीद्वारा उद्घाटन, उद्योगीले मागेजति बिजुली पाउने

काठमाडौं,भदौ २१ । रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो तथा गुणस्तरीय, प्रसारण क्षमता वद्धि र प्राविधिक चुहावट नियन्त्रणका लागि निर्माण गरिएको योगीकुटी (बुटवल) बाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारण