समाचार

निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको खर्च गर्न रोक्ने निर्णयविरुद्ध रिट

विराटनगर,भदौ २२ ।निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको रकम खर्च गर्न रोक लगाउने निर्णयविरुद्ध परेको रिटउपर सर्वोच्च अदालतले विपक्षी निर्वाचन आयोगलाई छलफलका लागि बोलाएको छ । निर्वाचन आयोगले प्रदेश नं. १

रोल्पामा भूमिहीन सुकुम्बासी समस्या समाधान गर्न पालिकासँग सम्झौता

रोल्पा,भदौ २२। भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोगले रोल्पाका पालिकासँग सम्झौता गरेको छ । आयोगले जिल्लाका ६ वटा पालिकासँग सम्झौता गरेको हो । आयोगका

दाङमा सासुको नामको जग्गा बुहारीले झुक्काएर पास गरेपछी …

दाङ,भदौ २२ । दाङको देउखुरीमा सासुको सोझोपनको फाईदा उठाउँदै झुक्काएर बुहारीले जग्गा आफ्नो नाममा नामसारी गराएको रहस्य बाहिरिएको छ । बिरामी सासुको औषधी उपचार गर्ने बाहनामा बुहारीले ४ कट्ठा १३

ओझालाई फिर्ता बोलाएर राष्ट्रिय बीमा कम्पनीमा सीईओ नियुक्तिको तयारी, कसले मार्ला बाजी ?

काठमाडौं,भदौ २२। अर्थ मन्त्रालयले ६ महिनाको लागी काजमा पठाइएका राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ओझाको कार्यकाल सकिन अब २२ दिन मात्र बाँकी छ । अर्थ मन्त्रालयले ओझालाई

काङ्ग्रेस लुम्बिनी प्रदेश सभापति पुन दुईतिर सिफारिस

रोल्पा,भदौ २२ । रोल्पाबाट नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन सङ्घ र प्रदेश दुवैमा सिफारिस भएका छन् । एक प्रतिनिधि सभा र दुई प्रदेश सभा रहेको जिल्लाबाट अमर पुन

कोरोना अपडेट: थप २३० जनामा सङ्क्रमण पुष्टि, दुईको मृत्यु

काठमाडौं,भदौ २२ । पछिल्लो २४ घण्टामा थप २३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल तीन हजार ८३६ कोरोना परीक्षण गर्दा २३० जनामा सङ्क्रमण पुष्टि

झोर महाँकाल स्वास्थ्यचौकीद्वारा डेङ्गु नियन्त्रण तथा यसविरुद्ध सचेतनामूलक कार्यक्रम

काठमाडौं,भदौ २२ । झोर महाँकाल स्वास्थ्यचौकीद्वारा डेङ्गु नियन्त्रण तथा यसविरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । बुधबार एक कार्यक्रम बीच सो रोगको महामारीविरुद्ध लड्न स्थानीय स्वास्थ्यकर्मी, राजनीतिकर्मी लगायतले सबैलाई अनुरोध

छहरे-टोखा सडकखण्ड अवरुद्ध

नुवाकोट,भदौ २२ । छहरे-टोखाको सैनिक पोस्ट नजिकै गएको पहिरोले सडकखण्ड अवरुद्ध भएको छ। बुधबार दिउँसो गएको सो पहिरोले यस सडकखण्ड हुँदै आवतजावत गर्ने सवारीसाधन बिचैमा रोकिएका छन् । सैनिक इलाका

दाङ राजपुरमा भर्‍याङबाट लडेर एक जनाको मृत्यु

गढ्वा, भदौ २२ ।दाङमा भर्याङबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको राजपुर गाउँपालिका वडा नम्बर ३ भैसहवा निबासी अन्दाजी २४ वर्षीय अमिताभ यादवको भर्‍याङबाट लडेर मृत्यु भएको हो। आफ्नै