समाचार

लोकदोहोरी गायक भीम पौडेलको निधन, पोखरामा अन्त्येष्टि गरिने

काठमाडौं,माघ १३ । चर्चित लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ । गायक पौडेलको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । दुई महिनादेखि बिरामी भएर उपचार गराइरहेका उनको शरीरमा रगतको

एकैदिन ११ सयले घट्यो सुनको मूल्य

काठमाडौं,माघ १३ । साताको छैटौं दिन आज शुक्रबार सुनको मूल्य घटेको छ, चाँदीको मूल्य भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ६ हजार

काठमाडौं महानगरपालिकाले ३ महिनामा ९ हजार होर्डिङ बोर्ड हटायो

काठमाडौं,माघ १३ । काठमाडौं महानगरपालिकाले तीन महिनामा ९ हजार होर्डिङ बोर्ड हटाएको छ । नियम विपरीत राखिएका र समयमै शुल्क नबुझाइएका होर्डिङ बोर्ड हटाइएको हो । महानगरलाई सुन्दर बनाइराख्ने लक्ष्यका

‘गहुँ आयात सहज बनाऊ’

काठमाडौं,माघ १३ । नेपाल मैदा उद्योग संघले भारतबाट गहुँ आयात प्रक्रिया सहज बनाइदिन सरकारसँग आग्रह गरेको छ । भारत सरकारले २०७९ वैशाख ३० गतेदेखि गहुँ आयातमा लगाएको प्रतिबन्धका कारण बजारमा

होटल, रेष्टुराँले सेवाशुल्क लिन नपाउने

काठमाडौं,माघ १३ । सर्वोच्च अदालतले होटल, रेस्टुराँले लिँदै आएको सेवाशुल्क (सर्भिस चार्ज) खारेज गरेको छ । सर्वोच्चको बुधवार बसेको संवैधानिक इजलाशले होटल, रेष्टुराँ तथा पर्यटन सेवाप्रदायकले लिने सेवाशुल्क अवैध रहेको

५ वर्षअघिको सुझाव कार्यान्वयनमा अघि बढ्दै निर्वाचन आयोग, ऐन संशोधन प्रस्ताव संसदमा लगिने

काठमाडौं,माघ १२ । निर्वाचन आयोगले निर्वाचनसम्बन्धी ऐन संशोधन प्रस्ताव संघीय संसद्मा पेश गर्ने तयारी गरेको छ ।  प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको सुधारका लागि ऐन संशोधन गर्नुपर्ने भएकाले एकीकृत

अब गाईभैंसीको गर्भ परीक्षण अत्याधुनिक भिडियो एक्सरे मेसिनबाट

काठमाडौं,माघ १२ । नेपालका अधिकांश दुर्गम जिल्लाका जनताले सामान्य स्वास्थ्य सेवासमेत नपाएर अकालमा ज्यान गुमाएका घटना हरेक दिनजसो सुनिन्छ । गर्भवती महिलाका पीडा त सुनिनसक्नु नै छ । जिल्लाका कतिपय

छुट्नु होला नि ? सुपर मादी हाइड्रोपावरको आइपीओमा आवेदन दिने अन्तिम मौका

काठमाडौं,माघ १२। सुपर मादी हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अर्थात बिहिबार १२ गते अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली कामदारमा

सुनले नयाँ रेकर्ड कायम, प्रतितोला कति ?

काठमाडौं,माघ १२ । सुनले नयाँ रेकर्ड कायम राखेको छ । सुन आज तोलामा ७ सय रुपैयाँले बढेर आजसम्मकैं उच्च मूल्यमा पुगेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला