समाचार

प्युठानमा गठबन्धन कार्यान्वयनमा सकस : फाइदा उठाउदै एमाले

प्युठान,वैशाख ८ । आसन्न स्थानीय तह निर्वाचनका लागि गठबन्धन गरेर जाने यात्रामा रहेका ५ दलिय गठबन्धन बिच तालमेलमा सकस छ । यिनिहरू बिचको तालमेल र गठबन्धनमा लय सुर मिल्न सकेको

गोली लागी घाइते भएकी सैनिकको मृत्यु

कपिलवस्तु,वैशाख ८ । आफैँलाई गोली हानेकी कपिलवस्तुस्थित सेनाको शमशेरदल गणमा कार्यरत सैनिक झापाको गौरादह नगरपालिका–१ की २४ वर्षीया  कोपिला राजवंशीको मृत्यु भएको छ। कपिलवस्तु जिल्ला प्रहरी कार्यालयका डीएसपी जेसी शाहका

प्युठानका सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय

प्युठान,वैशाख ८ । ।प्युठानको मल्लरानी गाउँपालिका -४ खलगांमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि बिहीबार एक कार्यक्रमकाबीच मुख्य निर्वाचन अधिकृतको

गुल्मीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

गुल्मी,वैशाख ८ । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि गुल्मी जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । जिल्ला सदरमुकाम तम्घासमा एक कार्यक्रमका बिच कार्यालय स्थापना

प्यूठानको झिमरुकमा भत्कियो गठबन्धन

प्यूठान,वैशाख ८ । प्यूठानको झिमरुक गाउँपालिकामा सत्तारुढ गठबन्धन भत्किएको छ । राष्ट्रिय जनमोर्चाले यसअघि आफूले जितेको यो गाउँपालिकामा छाड्न नमानेपछि सत्तारुढ गठबन्धनमा आवद्ध दलले एक्ला–एक्लै चुनाव लड्ने निर्णय गरेका छन्

बाग्मती गाउँपालिका अध्यक्षः आफ्नै गाडी भाडामा दिने, आफैं चढ्ने

ललितपुर,बैशाख ८ । बाग्मती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले आफ्नो ‘निजी गाडी’ गाउँपालिकालाई भाडामा लिन लगाएर आफैं चढ्ने गरेको खुलासा भएको छ । वडा ४ प्युटार बस्ने मखमली घले अध्यक्ष लोप्चनकी

भागबन्डामा कांग्रेसको हात माथि

काठमाडौं, बैशाख ८। सत्तारूढ पाँच दलले स्थानीय तह निर्वाचनका लागि ६ महानगरपालिका र ११ उपमहानगरपालिकाको मेयर र उपमेयर पद भागबन्डा गरेका छन् । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली

चक्रपथ दोस्रो खण्ड विस्तार

काठमाडौं, बैशाख ८। चिनियाँ सरकारले निःशुल्क अनुदानमा निर्माण गरिदिने घोषणा गरेको चक्रपथ सडकअन्तर्गत दोस्रो खण्डको विस्तारका लागि स्वयम्भूमा रहेका दुईवटा बिजुलीका टावर हटाइएको छ । चक्रपथ विस्तार गर्न साइट क्लियरिङअन्तर्गत

जटिल बन्दै पशुमा बाँझोपन

काठमाडौं, वैशाख ८ । पशुमा बाँझोपनको समस्या जटिल बन्दै गएको छ । देशव्यापी रूपमा २० प्रतिशत पशुमा बाँझोपन रहेको छ । प्रत्येक सय भैँसी र गाईमध्ये २० वटामा बाँझोपनको समस्या