
काठमाडौँ, माघ १७ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेपालको संविधानको धारा २९४ को उपधारा (१)

काठमाडौँ, माघ १७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको हराएको २४ लाख डोज खोपको तथ्यांक खोज्न समिति गठन गरेको छ । स्वास्थ्यमन्त्री विरोध खतिवडाले मन्त्रालयका प्रमुख विशेषज्ञ डा गुणराज लोहनीको

प्युठान,माघ १७ । प्युठानमा एकजना पुरुषको शब मृत अवस्थामा फेला परेको छ । जिल्लाको सरुमारानी गाउँपालिका–२ चौध नम्वर नजिक जंगलमा पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख, प्रहरी नायब

बुटवल,माघ १७ । संविधान सभा सदस्य एवं नेकपा एकीकृत समाजवादीका नेता डा. दुमनसिंह थापाको निधन भएको छ । केही समय अघि मिर्गौला प्रत्यारोपण गरेका ६२ वर्षिय डाक्टर थापाको ह्याम्स अस्पताल

काठमाडौं,माघ १७ । काठमाडौँ महानगरपालिकाले २० तलासम्म लागेको आगो निभाउने र साँघुरा सडकमा पनि जान सक्ने प्रकृतिका तीनवटा वारुण (दमकल) यन्त्र खरिद गरेको छ । नयाँ दमकल फागुनभित्र आइसक्ने जनाइएको

काठमाडौं, माघ १७। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले २४ जना पदाधिकारी मनोनीत गरेका छन् । राप्रपा अध्यक्ष लिङ्देनले आइतबार पार्टीको विधानअनुसार पदाधिकारी, विभाग प्रमुख र केन्द्रीय सचिवालयको सदस्य

काठमाडौं, माघ १७। नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कोरोना भाइरस संक्रमित भएको समयमा सार्वजनिक कार्यक्रममा सहभागी भएको भन्दै कारबाही गर्न माग भएको छ । अध्यक्ष

काठमाडौं, माघ १७ । चारपटकसम्म स्थगित भएको प्रतिनिधिसभा बैठक फेरि १० दिन पर सारिनुको मुख्य कारण बढ्दो कोरोना संक्रमणलाई देखाइएको छ। वास्तविक कारण भने अरु नै रहेको स्रोतको दाबी छ।

काठमाडौं, माघ १७ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले परीक्षा लिएको वर्ष दिनसम्म पनि नतिजा प्रकाशन नगर्दा विद्यार्थी मर्कामा परेका छन् । सामान्यतया परीक्षा सकिएको तीन महिनाभित्र नतिजा सार्वजनिक गर्नुपर्ने त्रिविको नियम