समाचार

पेट्रोलियम पदार्थले उपभोक्ताको टाउकामा करै करको भार

काठमाडौं, पुस २६ । सरकारले पेट्रोलियम पदार्थमा अत्यधिक कर असुल गरी आम उपभोक्ताको टाउकोमा महँगीको भार थुपारेको छ । इन्धनमा मात्र विभिन्न ६ वटा शीर्षकमा सरकारले कर उठाउँदै आएको छ

दलका महाधिवेशनले बढ्यो कोरोना

काठमाडौं, पुस २६ । मुलुकमा फेरि कोरोना संक्रमणको दर उच्च गतितर्फ अघि बढ्दै गएको छ । मुलुकका मुख्य राजनीतिक दलहरूका महाधिवेशन सकिएलगत्तै कोरोना महामारी बढ्दै गएको हो । पछिल्ला केही

सुरुङ मार्गप्रति आकर्षण बढ्दो

काठमाडौं, पुस २६। काठमाडौंको नागढुङ्गा र धादिङको नौबिसे सुरुङ मार्गले आकार लिन लाग्दा अरू पाँच स्थानमा सुरुङ मार्ग निर्माणका लागि सरकारले प्रक्रिया थालेको छ । पहाडी क्षेत्रका पाँचवटा सडकखण्डमा सुरुङ निर्माण

देशी विदेशी शक्तिसँग लड्न एमाले सरकारः ओली

झापा, पुस २६ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशी विदेशी प्रतिक्रियावादीहरूसँग लड्न एमाले सरकार आवश्यक भएको बताएका छन्। आइतबार झापाको शिवसताक्षी–८ स्थित वाटर किंगडम पार्क एण्ड

कोभिडसम्बन्धी विधयेक संसदमै अड्कियो

काठमाडौं, पुस २६ । विश्वभरी महामारीको रूपमा फैलिएको कोभिड १९ को संक्रमणबाट नेपाल पनि प्रभावित हुँदै आएको छ। कोभिडको नयाँनयाँ भेरिन्टहरू आइरहँदा यहाँ पटकपटक लकडाउन गर्नुपरेको छ। जनताको जीउज्यानको सुरक्षाका

शोभराजलाई जेलमुक्त गर्न नमिल्ने सरकारको जबाफ

काठमाडौं, पुस २६ । कुख्यात अपराधी ठहरिएका फ्रान्सेली नागरिक चाल्र्स गुरुमुख शोभराजको मुद्दामा सजाय पूरा नगरेसम्म जेलबाट छुट्न नपाइने सरकारले लिखित जवाफ सर्वोच्च अदालतमा पेश गरेको छ। शोभराजले ज्येष्ठ नागरिकमा

राजतन्त्रबारे राप्रपामा तीन धार

काठमाडौं, पुस २६ । एकता महाधिवेशन गरेको एक महिना बित्दानबित्दै राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र तीन धार देखापरेको छ। मंसिर १५ देखि १७ गतेसम्म काठमाडौंमा महाधिवेशन गरेको राप्रपाका नेतामा राजतन्त्र र राजालाई

बीमकरूको पूँजी वृद्धि गर्ने योजनामा बीमा समिति

प्रारम्भिक चरणमा नगद लाभांशमा रोक, बोनस शेयर मात्र बाँड्न दिइने काठमाडौं,पुस २६ । बीमा समितिले बीमा कम्पनी (बीमक)हरूलाई गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट नगद लाभांश वितरणमा रोक लगाउने भएको

कोभिडको तेस्रो लहर: अब के गर्न पाइन्छ ? के पाइँदैन ?

काठमाडौं,पुस २६ । कोभिड–१९ को तेस्रो लहरको जोखिम बढेपछि सरकारले विद्यालय बन्दसहितका बन्देजका विभिन्न प्रावधानहरू जारी गरेको छ ।  कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसीएमसी)ले माघ १५ गतेसम्म देशभरका विद्यालयका बन्द