समाचार

कोरोना संक्रमण : फेरि उच्च गतिमा फैलिँदै

काठमाडौं,पुस २६ । कोरोना भाइरसको संक्रमण पछिल्ला केही महीना आरालो लागे पनि फेरि उच्च गतिमा फैलिन थालेको छ । पछिल्लो २४ घण्टामा अर्थात् आइवार मात्रै एकै दिन १ हजार १६७

नेकपा एमाले काठमाण्डाैं जिल्ला अधिवेसन : अध्यक्ष दिपक निरौला

काठमाण्डौ,पुस २५;। नेकपा एमाले काठमाण्डाैंको  छैटौँ जिल्ला अधिबेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको छ ।  शुक्रबारदेखि सुरु भएको जिल्ला अधिवेशनबाट दिपक निरौला सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् । त्यस्तै नेकपा एमाले

नुवाकोट थान्सिङमा युवाको जुरमुराएका पाइला, बन्दैछ बाटो र मरणपाटी

नुवाकोट,पुस २५ । भनिन्छ मरणपछिको एकमात्र गन्तव्य घाट, घाटमा नै मानवरुपी शरीर क्षण भरमै आगो-धुवाँ हुँदै खरानी बन्छ अनि मानव जीवनको लिला समाप्त हुन्छ। नुवाकोट थान्सिङ स्थायी निवासी सुमन भण्डारी

एमाले जिल्ला अधिवेशन: बाँके, बर्दिया र नवलपरासीमा सर्वसम्मत नेतृत्व

बुटवल,पुस २५ । लुम्बिनी प्रदेशका धेरैजसो जिल्लामा एमालेको नेतृत्व सर्वसम्मत चयन भएको छ। प्रदेशका १२ जिल्ला मध्ये १० जिल्लामा अधिवेशन भएकोमा सातवटा जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको हो । दुई

कोरोना वृद्धिसंगै माघ १५ सम्म विद्यालय बन्द गर्ने सीसीएमसीसीको निर्णय

काठमाडौं,पुस २५ । कोरोना संक्रमण वृद्धिसंगै सरकारले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ। सरकारले आउँदो माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो । आइतबार बसेको सीसीएमसीसीको बैठकले विद्यालय

नेपालमा थप ११ सय ६७ जनामा कोरोना संक्रमण

काठमाडौँ,पुस २५ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ११ सय ६७ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ८ लाख ३२ हजार ९ सय १५ पुगेको स्वास्थ्य

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला संघीय सरकारलाई हस्तान्तरण गर्ने तयारीमा भरतपुर महानगर

चितवन,पुस २५ ।  धुर्मुस–सुन्तली फाउन्डेसनले हात झिकेपछि गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व भरतपुर महानगरपालिकाले लिने भएको छ । फाउन्डेसनले दिएको आर्थिक र प्राविधिक प्रतिवेदनको सरकारी पक्षबाट मूल्यांकन गरिसकेपछि रंगशालाको

गुल्मी जिल्ला प्रशासन कार्यालयमा स्वास्थ्य सहायता कक्ष स्थापना

गुल्मी,पुस २५ । जिल्ला प्रशासन कार्यालय गुल्मीमा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको छ । कोभिड–१९ संक्रमण रोकथामका लागि आइतवार प्रशासन कार्यालयको हाताभित्र स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको हो । सहायता

एमाले कपिलवस्तुको अध्यक्षमा डम्मर शर्मा विजयी

कपिलबस्तु,पुस २५ । नेकपा एमाले कपिलवस्तुको अध्यक्षमा डम्मर शर्मा विजयी भएका छन् । नवौँ जिल्ला अधिबेशनमा सहमति नजुटे पछि भएको निर्वाचनमा शर्मा २३८ मत सहित विजयी भएका हुन् ।मतपरिणामको अन्तिम