समाचार

काङ्ग्रेस सहमहामन्त्रीमा बद्रि पाण्डे विजयी

काठमाडौं,पुस २ । नेपाली कांग्रेसको सहमहामन्त्रीमा बद्रि पाण्डे विजयी हुनुभएको छ । शुक्रबार सम्पन्न मतगाणनामा पाण्डे पिछडिएको क्षेत्रको कोटामा सहमहामन्त्रीमा निर्वाचित हुनुभएको हो ।  शेखर कोइराला प्यानलका पाण्डेले देउवा प्यानलका

थप २ सय ७४ संक्रमित, मृत्यु ३

काठमाडौं, पुस २। नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २ सय ७४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख २५ हजार ४ सय ४५ पुगेको स्वास्थ्य

दाङ बंगलाचुली गाउँपालिकाद्वारा चुनढुंगा उत्खन्नमा रोक

दाङ,पुस २ । दाङको बंगलाचुली गाउँपालिकाले आफ्नो क्षेत्रमा रहेका सिमेन्ट उद्योगहरुको चुनढुङ्गा खानीमा उत्खनन् गर्न रोक लगाएको छ । गाउँपालिकाको वडा न. १ र ४ मा पर्ने तापा, थारा क्षेत्र

नयाँ वर्षमा लुम्बिनीमा आठौँ सडक खाना महोत्सव हुने

भैरहवा,पुस २ । अंग्रेजी नयाँ वर्षको अवसरमा लुम्बिनी सांस्कृतिक तथा आठौँ सडक खाना महोत्सव हुने भएको छ । ‘लुम्बिनी सुरक्षित छ, कोभिडले डारउनु पर्ने अवस्था छैन’ भन्ने सन्देश दिदै लुम्बिनी

टिपरले ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु

सिरहा,पुस २ । सिरहाको लहानमा टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार एकै परिवारका तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । मृत्यु हुनेहरुमा सप्तरीको बलान बिहुल गाउँपालिका

सुनको भाउ बढ्यो तोलाको कति?

काठमाडौं,पुस २ । सुनचाँदी बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला रु एक हजारले बढेर रु ९४ हजार पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९३ हजार मा कारोबार

लुम्बिनी बसपार्क क्षेत्रमा आगलागी, १० पसलमा क्षति

भैरहवा,पुस २। लुम्बिनी विकास कोष परिसरमा रहेको लुम्बिनी बसपार्क क्षेत्रमा आगलागी भएको छ । बिहीबार राति आगलागी हुँदा १० वटा माला तथा गिफ्ट पसल, रेष्टुरेण्ट,  फेन्सी पसलमा क्षति पुगेको जिल्ला

दुवै मात्रा खोप लगाइसकेकालाई बुस्टर कि अतिरिक्त भन्नेबारे निर्णय हुन बाँकी

काठमाडौं, पुस २ । सरकारले कोरोना भाइरसविरुद्ध दोस्रो डोज खोप लगाएकालाई बुस्टर अर्थात् अतिरिक्त खोप लगाउने तयारी गरेको छ । ६० वर्षभन्दा माथि उमेर समूहका र दीर्घरोगीलाई खोपको बुस्टर मात्रा

सत्र लाख बालबालिकालाई खोप

काठमाडौं, पुस २ । बालबालिकालाई लक्षित गरी यही पुस ४ देखि कोरोनाविरुद्धको खोप अभियान सुरु हुँदैछ । पहिलो चरणमा ५७ जिल्लाका १७ लाख बालबालिकालाई लक्षित गरी खोप अभियान सुुरु गर्न लागिएको