समाचार

नेष्डो समृद्ध लघुवित्तको आईपीओ खुल्यो

काठमाडौं,फागुन ११ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) का लागि आवेदन खुला भएको छ । संस्थाको ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख

नुवाकोट कारागारमा हजार कैदीबन्दी राखिने

काठमाडौं, फागुन ११ । नुवाकोटको विदुर नगरपालिका–६, खम्बा क्याम्पस्थित केन्द्रीय कारागारको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । फागुन मसान्तसम्ममा एक हजार कैदीबन्दी कारागारमा राख्ने तयारीअनुरूप प्राविधिक तथा सुरक्षा व्यवस्थासम्बन्धी कार्य

संसद्लाई एमसीसीका विषयमा निर्णय गर्ने बाटो खुल्यो

काठमाडौं, फागुन ११ । सर्वोच्च अदालतले एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णय अधिकार संसद्को भएको व्याख्या गरेको छ । अमेरिकी सहायता मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना संसद्बाट पास गर्न रोक्न माग

सात महिनामा १० खर्ब नाघ्यो नेपालको व्यापार घाटा

काठमाडौं, फागुन ११ । चालू आर्थिक वर्ष २०७८/७९ को सात महिना पूरा हुँदासम्म नेपालको अन्तर्राष्ट्रिय व्यापार घाटा १० खर्ब नाघिसकेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार माघसम्म नेपालको व्यापार घाटा दस

धर्मराउँदै पाँचदलीय सत्ता गठबन्धन

काठमाडौं, फागुन ११ । सत्तारूढ गठबन्धनका प्रमुख दुई घटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सरकारको भविष्य जोखिममा पर्नेगरी निर्णय लिएका छन् । माओवादी केन्द्रको फागुन ४ गते बसेको

निर्वाचनमा खटिने एक लाख बढी कर्मचारीको दुर्घटना बिमा गरिँदै

काठमाडौं, फागुन ११ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा खटिने जनशक्तिको सामुहिक दुर्घटना बिमा गर्ने भएको छ । निर्वाचन आयोगका पदाधिकारीदेखि मत दुर्घटना बिमा गणनामा खटिनेगरी १ लाख १० हजार

नुवाकोट थान्सिङ मरणपाटी बाटो निर्माणका लागि गाउँपालिकाद्वारा ५ लाख विनियोजन

नुवाकोट,फागुन ११ । जिल्लाको लिखु गाउँपालिकाले थान्सिङको निर्माणाधीन मरणपाटी सम्म पुग्ने बाटो निर्माणका लागि रु ५ लाख सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । गाउँपालिकाको वडा नम्बर ६ स्थित थान्सिङ फाटमा

चर्चित कलाकार जयनन्द लामाको निधन

काठमाडौं,फागुन ११ । वरिष्ठ कलाकार जयनन्द लामाको निधन भएको छ । लामाको बुधबार बिहान भक्तपुर लोकन्थलीस्थित घर नजिकै निधन भएको हो । यद्यपि निधनको कारण भने खुलेको छैन । घटनास्थलमा

अनियन्त्रित घरजग्गा कारोबार

काठमाडौं,फागुन ११ । घरजग्गा कारोबारलाई व्यवस्थित गर्नुपर्छ भन्ने माग आजको होइन । तर, लामो समयदेखि घरजग्गा कारोबार व्यवस्थित हुन नसक्दा एकातिर राज्य र अर्कोतर्फ उपभोक्ता ठगीमा परेका पर्‍यै छन् ।