
विराटनगर,फागुन ६ । इलामको पशुपति नगरदेखि पश्चिम नेपालका भारतसँग जोडिएको खुला सिमानाको फाइदा उठाउँदै अवैध रूपमा भारतीय बिस्कुट भित्रन थालेपछि नेपाली बिस्कुट उद्योगले आफ्नो उत्पादन ५० प्रतिशत कटौती गर्न बाध्य

काठमाडौं,फागुन ६ । नेपालको पर्वतीय पर्यटनका लागि उपयुक्त र चर्चित मानिने स्प्रिङ सिजन (वसन्त ऋतु)मा हिमाल आरोहण गर्नेहरूले सिजन शुरू नहुँदै प्रि–परमिट (पूर्वअनुमति) माग गरेका छन् । सगरमाथा सहितका विभिन्न

काठमाडौ,फागुन ५ । कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म गर्न प्रस्ताव गरिएको छ । पार्टी संस्थापनले केन्द्रीय समितिको बैठकमा यो मिति प्रस्ताव गरेको हो । यद्यपि

गुल्मी,फागुन ५ । गुल्मीमा जीप दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर ६ जना घाइते भएका छन् । बुधवार साँझ जिल्लाको सदरमुकाम तम्घासबाट पराल्मी तर्फ जाँदै गरेको

काठमाडौं, फागुन ५ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका १ सय २५ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार ७० सय पुगेको आज

काठमाडौ,फागुन ५ । प्रहरीले बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगदाकेदार गाउँपालिका ७ की भागरथी भट्टका हत्या आरोपित सार्वजनिक गरेको छ। एक साता लामो प्रहरी अनुसन्धानपछि भट्टको हत्या आरोपमा दिनेश भट्टलाई बुधबार

काठमाडौँ,फागुन ५ । काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा रहेका सबै निर्माण सामग्री र संरचना हटाई खुल्लामञ्चलाई खुला गर्ने अभियान थालेको छ ।राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको

काठमाडौं, फागुन ५ । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मुल्यमा ११ सय रुपैयाँले घटेको हो । छापावाला सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको

नुवाकोट,फागुन ५ । जिल्लाको पञ्चकन्या गाउँपालिकाको प्रशासकीय भवन शिलान्यास भएको छ। पञ्चकन्याको लाकुरीभन्ज्याङमा बुधबार एक समारोहका बीच नुवाकोट नेकपाका नेता तथा पूर्व सांसद हितबहादुर तामाङले भवनको शिलान्यास गरेका हुन् ।