समाचार

भटमासको तेल निर्यात २९० प्रतिशतले बढ्यो

काठमाडौं, माघ १९ । चालू आर्थिक वर्ष (आव)को पहिलो ६ महीनामा भटमासको तेलको निर्यात २९० प्रतिशतले वृद्धि भएको छ । नेपाल व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीईपीसी)का अनुसार यस अवधिमा

काठमाडौंको फुटुङमा बर्डफ्लु, कुखुराको मूल्य घट्यो

काठमाडौं, माघ १९ । उपत्यकामा बर्डफ्लु देखिएपछि कुखुराको मासुको मूल्य घटेको छ । पशुसेवा विभागले शुक्रवार काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं ७ साङ्लेखोला, फुटुङमा नमूना परीक्षण गर्दा किसानले पालेका हाँस

क्यूआर कोड गाइडलाइन मस्यौदा तयार

काठमाडौं, माघ १९ । क्यूआर कोड प्रयोग गरेर भुक्तानी दिने प्रचलन बढेसँगै नेपाल राष्ट्र बैंकले यसलाई नियमन गर्न ‘नेपाल क्यूआर स्ट्यान्डर्डाइजेशन फ्रेमवर्क एन्ड गाइडलाइन’को मस्यौदा तयार पारेको छ । संस्थाहरूले

सुनुवाइ हुन नसके संघीय कानुनअनुसार सिधै नियुक्ति

काठमाडौं, माघ १९ । संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि गरेको सिफारिसलाई सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता गरे पनि कानुनतः नियुक्ति प्रक्रियामा कुनै बाधा नपुग्ने देखिएको छ । प्रधानमन्त्रीसमेत रहेका

चीनले नेपाललाई तीन लाख कोरोना खोप दिने

काठमाडौ,माघ १८ । चीनले नेपाललाई तीन लाख कोरोना भाइरसको भ्याक्सिन अनुदान सहयोगमा दिने भएको छ । नेपाली मिडियालाई आइतबार प्रक्रिया दिँदै नेपालस्थित चिनियाँ राजदूतवासका तृतीय सचिव लुआन सीउतानले एक लाख

संसद विघटनको विरोधमा नुवाकोटमा मसाल जुलुस

नुवाकोट,माघ १८ । प्रधानमन्त्रि केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा नुवाकोटको बट्टार बजारमा आइतबार साँझ मसाल जुलुस प्रदर्शन गरिएको छ। नेपाली काग्रेस नुवाकोटका सबै भातृसंस्थाहरुको संयुक्त आयोजनामा मसाल जुलुस

नेपालमा ८८ हजारले लगाए कोरोना विरुद्धको खोप

काठमाडौं माघ १८ । नेपालमा कोरोना भाइरसविरुद्ध खोप लगाउनेको संख्या ८८ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँचौं दिन आइतबारसम्म १५८ बुथबाट ८८ हजार ७ जनाले खोप लगाएका

ओलीले दक्षिणपन्थी शक्तिको आडमा संसद विघटन गरे : प्रचण्ड

काठमाडौं माघ १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिणपन्थी शक्तिको डिजाइनमा प्रतिनिधि सभा विघटन गरेका नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आरोप लगाएका छन् । प्रधानमन्त्री ओलीले नेपाली

महिला लिग फुटबलमा नेपाल पुलिसको सहज जित

काठमाडौं माघ १८ । राष्ट्रिय महिला लिग फुटबलमा नेपाल पुलिस क्लबले सहज जित निकालेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबलसंघ एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा पुलिसले रौतहटको चन्द्रपुर नगरपालिकाविरुद्ध ३–१