समाचार

अस्ट्रेलियामा विद्यार्थीले काम गर्न पाउने समय बढ्यो

काठमाडौ,पुष २७ । अस्ट्रेलियामा विद्यार्थीले काम गर्न पाउने समय बढाइएको छ । कोरोनाका कारण भइरहेको जनशक्ति अभाव कम गर्न विद्यार्थीले काम गर्न पाउने समय  बढाइएकाे हाे । अध्यागमक विभागका अनुसार

निर्वाचनमा जान काङ्ग्रेस तयार

काठमाडौं, पुस २७। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अदालतले प्रतिनिधि सभा पुनस्र्थापना गरे प्रतिनिधि सभामा र नगरे निर्वाचनका लागि जनतामा जाने बताए । नेपाली काँग्रेसका संस्थापक मध्येका पार्टीका पूर्वमहामन्त्री सूर्यप्रसाद

विदुर नगरपालिकाले दियो आज सार्वजनिक विदा

नुवाकोट,पुष २७ । जिल्लाको विदुर नगरपालिकाले आज सार्वजनिक विदा दिएको छ । आज सोमबार २ सय ९९ औ पृथ्वी जयन्ती तथा रााष्ट्रिय एकीकरण दिवसको अवसर पारेर नगरपालिकाले आफ्नो सेवा क्षेत्रभित्र

५ तला माथिबाट खस्दा मजदुरको मृत्यु

भक्तपुर,पुष २७ । जिल्लामा घरको गारो लगाउने क्रममा पाँच तला माथिबाट खस्दा एक मजदुरको ज्यान गएको छ । आइतबार कालोपाटीमा पाँचतले पक्की घरको बाहिरी इँटाको गारो लगाउने क्रममा खसेर मजदुरको

प्रधानमन्त्रीलाई निरंकुश र अधिनायकवादी चरित्र तत्काल रोक्न चेतावनी

काठमाडौं, पुस २७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पछिल्लो समय प्रदर्शन गरेको चरित्रलाई निरंकुश र अधिनायकवादी ठहर गर्दै त्यस्ता चरित्र तत्काल रोक्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएको छ

किन हुँदैछ कोरोना खोप आउन ढिलाइ

काठमाडौं, पुस २७ । कोरोना भाइरसविरुद्धको खोप आयातका लागि सरकारले कूटनीतिक र प्राविधिक तयारी तीव्र बनाएको बताए पनि खोप आउनेबारे अन्योल देखिएको छ । कोभ्याक्स वा निजी क्षेत्रमध्ये कसले अघि

तारकेश्वरमा प्रथम लर्केप कप नक आउट फूटबल प्रतियोगिता सम्पन्न

नुवाकोट,पुष २६ । जिल्लाको तारकेश्वर गाउँपालिकामा प्रथम लर्केप कप नक आउट फूटबल प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिता तारकेश्वर गाउँपालिकाको वडा नम्बर १ लर्केपस्थित नागिपङ खेल मैदानमा यहि पुष १९ देखि

भिजिट भिसामा विदेश जानेलाई १५ लाखको बिमा अनिवार्य

काठमाडौं पुस २६ । भिजिट भिसामा विदेश जानेलाई बिमा अनिवार्यको लागु हुने भएको छ । अध्यागमन विभागको प्रारम्भिक छलफलमा भिजिट भिसाको लागि विदेश जानेहरुको लागि बिमा अनिवार्य लागु गराउन लागिएको

पञ्चकन्याको नामरुङ प्राविका विद्यार्थीलाई न्यानो कपडा

नुवाकोट,पुष २६। जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ बयगाउस्थित नामरुङ प्राथमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ। लायन्स क्लब अफ बालाजुको सहयोगमा विद्यालयमा अध्ययनरत २५ जना विद्यार्थीलाई न्यानो कपडासहित