समाचार

कुलोमा डुबेर दाङमा दुई बालकको मृत्यु

तुलसीपुर,साउन २३ । दाङमा कुलोमा डुबेर दुई बालकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १६ निवासी राजु चौधरीको छोरा ७ बर्षको आयुश चौधरी र सोही ठाउँ निवासी दिनेश

४६४ संक्रमित थपिए, ४२५ डिस्चार्ज (पूर्ण विवरणसहित)

काठमाडौं, साउन २३ । बितेका केहि दिन यता कोरोना संक्रमणले भयावह रुप लिएको छ । पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु हुँदा कूल संख्या ७० पुगेको छ ।

काठमाडौं उपत्यकामा थपिए १०६ संक्रमित

काठमाडौं,साउन २३ । पछिल्लो दिन यता काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै वृद्धि भएको छ । उपत्यकामा बितेको २४ घन्टामा १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा

कोरोना अपडेट: बितेको २४ घण्टामा ४६४ संक्रमित थपिए

काठमाडौं,साउन २३ । बितेको २४ घन्टामा विभिन्न जिल्लामा ४ सय ६४ जनामा कोरोना भाइरसको संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो दिन यता संक्रमणदर वृद्धिसंगै कोरोना भाइरस

नाइजेरियामा भएको बन्दुक आक्रमणमा २१ को मृत्यु

एजेन्सी,साउन २३ । बिहीबार बिहानीपख उत्तरी नाइजेरियामा भएको बन्दुक आक्रमणमा परी कम्तीमा २१ व्यक्तिको मृत्यु भएको स्थानीय प्रहरी स्रोतले शुक्रबार जानकारी दिएको छ । घटना नाइजेरियाको जाङ्गो कताफ इलाकामा भएको

तत्काल कक्षा ११ को परीक्षा नलिन बोर्डको आग्रह

काठमाडौं,साउन २३। कोरोना भाइरसका कारण रोकीएको कक्षा ११ को वार्षिक परीक्षा तत्काललाई नगर्न राष्ट्रिय परीक्षा बोर्डले विद्यालयहरूलाई निर्देशन दिएको छ । पछिल्लो समय कोरोना भाइरसको जोखिम झनै बढेको भन्दै बोर्डले

काठमाडौं उपत्यकामा १५ दिनका लागि ‘सट डाउन’

काठमाडौं,साउन २३ । कोरोना भाइरसको महामारी फैलिइरहेका बेला काठमाडौं उपत्यकामा जोखिम न्यूनीकरणका लागि १५ दिनका लागि ‘सट डाउन’ हुने भएको छ । आउदो आइतबारदेखि लागु हुनेगरी सट डाउन हुने काठमाडौंका

गुल्मीमा पहिरो,एकको मृत्यु

गुल्मी,साउन २३ । गुल्मीमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको कालिगण्डी गाउँपालिका वडा नम्बर–४ निवासी ५६ वर्षिय बेगबहादुर क्षेत्री रहेको पुर्तिघाट प्रहरी चौकीले जनाएको छ

नुवाकोटमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

नुवाकोट,साउन २३ । नुवाकोटमा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बितेको दिनमा संक्रमित बिरामीको ‘कन्ट्रयाकट्रेसिङ्ग’का आधारमा सात जनामा संक्रमण फेला परेको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद