
नुवाकोट,साउन १५ । पत्रकार शक्तिमाया तामाङ सम्मानित भएकी छन् । पत्रकार तामाङ शुक्रबार “कृष्णमाया लिलानाथ स्मृति पुरस्कार”बाट सम्मानित भएकी हुन् । उत्तरगया दैनिक तथा नुवाकोट जागरण साप्ताहिकको वार्षिकोत्सवको अवसरमा विदुरमा

प्युठान,साउन १५ । प्युठान नगरपालिकाका गर्भवतीले अब निशुल्क एम्बुलेन्स सेवा पाउने भएका छन्।सस्थागत सुत्केरीको संख्यामा वृद्धि गर्न ,प्रसब जटिलताको कारणले हुने मातृ तथा नव शिशु मृत्युदरमा कम गर्न तथा सुत्केरी

काठमाडौं, साउन १५ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३ हजार ६ सय ११ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ६ लाख ९३ हजार १ सय

पाल्पा,साउन १५ । पाल्पाका शिक्षकहरुलाई कोभिड –१९ बिरुद्वको खोप दिइने भएको छ। स्वास्थ्य कार्यालय पाल्पाका सुचना अधिकारी ओम प्रकाश पन्थीले शिक्षकहरुलाई पनि भोलि शनिवार देखि कोभिड–१९ विरुद्धको खोप दिइने बताएका

काठमाडौं, साउन १५ । नेपाली बजारमा सुनको मुल्य बढ्ने क्रम जारी छ । बिहीबार प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा खरिद बिक्रि भएको छापावाल सुनको मुल्य आज ५ सयले बढेको

काठमाडौ,साउन १५ । सरकार गठन भएको दुई सातापछि सत्तारूढ गठबन्धनबीच मन्त्रालय भागवण्डामा सहमति जुटेको छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह तत्काल सरकारमा सहभागी नहुने भएपछि गठबन्धनका तीन

काठमाडौ,साउन १५ । नेपाली कांग्रेसको १४औं महाधिवेशन भदौमा नहुने निश्चित भएको छ। निर्वाचन आयोगसँगको परामर्शमा कांग्रेसले महाधिवेशन सार्ने तयारी गरेको स्रोतको दाबी छ। निर्वाचन आयोगले कांग्रेसको महाधिवेशन गर्न पुससम्मको समय

काठमाडौं,साउन १५ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले प्रधानमन्त्रीबाट शपथग्रहण गरेका छन् । सिंहदरबारमा बिहीवार प्रधानमन्त्री देउवाले पौडेललाई शपथ ग्रहण गराउनु भएको हो । सो क्रममा आयोगका नवनियुक्त उपाध्यक्ष

काठमाडौं,साउन १५ । सर्वोत्तम सिमेन्टको शेयर खरीदका विषयमा अर्थमन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृतसँग स्पष्टीकरण मागेको छ । साउदले बुक बिल्डिङ प्रक्रियाबाट शेयर जारी गर्ने तयारीमा रहेको