समाचार

राजस्व परामर्श समितिको पहिलो सुझाव प्रतिवेदन : आंशिक रूपमा कार्यान्वयनमा

काठमाडौं,साउन १७ । नेपाल राजस्व परामर्श समितिको पहिलो प्रतिवेदनलाई सरकारले आंशिक रूपमा सम्बोधन गरेर कार्यान्वयनमा लगेको छ । आयकर, भ्याट, अन्तःशुल्कका क्षेत्रमा समितिले गरेका सिफारिशमा अर्थ मन्त्रालयले बजेटमार्पmत सम्बोधन गरेको

कोरोना बीमाको दाबी भुक्तानी स्थगित

काठमाडौं,साउन १७ । सरकारले तोकिएको रकम निकासी गर्न ढिलाइ गरेपछि सबै निर्जीवन बीमा कम्पनीहरूले कोरोना बीमाको दाबी भुक्तानी स्थगित गरेका छन् । नेपाल बीमक संघको आ≈वानमा २० निर्जीवन बीमा कम्पनीहरूले

कपिलवस्तुमा शिक्षकहरुद्धारा रिले अनसन

कपिलवस्तु,साउन १६ ।  कपिलवस्तुका विभिन्न सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले जिल्लाभरका स्थानीय तह र जिल्ला शिक्षा समन्वय ईकाई अगाडी रिले अनशन सहितको आज विरोध जनाएका छन् । जिल्लाका सबै वर्गका शिक्षक

बर्दियामा दुई फरक मुद्दामा फरार ३ जना पक्राउ

बर्दिया,साउन १६ । बर्दिया प्रहरीले दुई छुट्टा-छुट्टै मुद्दामा फरार रहेका ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला अदालत बर्दियाले सार्बजनिक अपराध मुद्दामा जनही ५ हजार जरीवाना तोकेका दुई

कोरोना अपडेट: संक्रमित ३१०६, मृत्यु २३

काठमाडौं, साउन १६ । नेपालमा कोरोना भाइरसका ३ हजार १ सय ६ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ६ लाख ९५ हजार ३ सय ८९ पुगेको स्वास्थ्य

विश्वमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४२ लाख आठ हजार नाघ्यो

एजेन्सी,साउन १६ । विश्वमा कोरोना शुरु भएयता हालसम्म ज्यान गुमाउनेको संख्या ४२ लाख आठ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४२ लाख आट हजार ५५५

एक/दुई दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ, सरकारले बजेट ल्याउनुपर्छ : डा. महत

नेपाली कांग्रेसका प्रभावशाली नेता डा. रामशरण महतले एक/दुई दिनभित्रै मन्त्रिपरिषद् विस्तार हुने दाबी गरेका छन् । सत्ता गठबन्धनमा आवद्ध दलहरुसँग भागबण्डाबारे छलफल भैरहेकोले केही विलम्ब भएको उनको भनाई छ ।

माधव नेपाल देशद्रोही हुन, उनलाई पार्टीमा ठाउँ छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई देशद्रोहीको संज्ञा दिएका छन् । नेता नेपाल देशद्रोही भएकाले उनलाई पार्टीमा कुनै पनि स्थान नभएको अध्यक्ष ओलीले बताए

आपसी लेनदेन विवादमा एकको हत्या

जाजरकोट,साउन १६ । जिल्लामा आपसी विवादका कारण एक जनाको हत्या भएको छ । कुशे गाउँपालिका वडा नं. ८ मा कुटपिटबाट एकजनाको हत्या भएको छ । आपसी लेनदेनको विषयमा विवाद हुदा