समाचार

जीप ठक्करबाट १ को मृत्यु

दाङ,पुष २४ । जिल्लामा जीपको ठक्करबाट एक जना पैदलयात्रुको मृत्यु भएको छ । दाङको लमही नगरपालिका–५ नर्तिमा लु २ च ५६६४ नम्बरको बलेरो जीपले ठक्कर दिँदा सोमबार साँझ ६ बजे

धानको उत्पादन बढ्यो

काठमाडौं, पुस १४। नेपालमा चालू आर्थिक वर्षमा धानको उत्पादन गतवर्षको तुलनामा करीब ७१ हजार मेट्रिकटनले वृद्धि भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सोमवार विज्ञप्ति जारी गर्दै यस वर्षको

नेकपा एकता कसरतमा चीन

काठमाडौं, पुस १४ । नेपालमा प्रतिनिधिसभा विघटनसँगै नेकपा फुटको संघारमा पुगिरहेको बेला चीनले पहिलो पटक नेपालको राजनीतिक मामिलाको विषयमा बोलेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको उच्च राजनीतिक टोलीले काठमाडौंमा राजनीतिक

उखु किसानको आन्दोलन स्थगित, तीन साताभित्र वक्यौता भुक्तानी हुने

काठमाडौं, पुस १४ । लामो समयदेखि माइतीघर–बानेश्वर सडकमा आन्दोलनरत उखु किसान र सरकारबीच चार बुँदे सहमति भएको छ । सहमतिसँगै उखु किसानको आन्दोलन स्थगित भएको छ । उद्योग, वाणिज्य तथा

नुवाकोटको दुप्चेश्वरमा दर्शनार्थीको भीड, मेलाको सीसीक्यामेराबाट निगरानी

नुवाकोट,पुष १४ । धान्य पूर्णिमाको अवसरमा लाग्ने नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको समुन्द्राटारस्थित दुप्चेश्वर महादेव मन्दिरमा दर्शनार्थीको भीड लागेको छ ।  सोमबारदेखि लागेको मेलाको मुख्य दिन आज मंगलबार साँझ र बुधबार पूर्णिमाको

सरकार र आन्दोलनरत उखु किसानबीच ४ बुँदे सहमति

उखुको बक्यौता रकम भुक्तानीको माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा आन्दोलनरत उखु किसान र सरकारबीच सहमति भएको छ । मङ्सिर २८ गतेदेखि आन्दोलन गर्दै आएका किसान र उद्योग, वाणिज्य तथा आपूर्ति

टोखाको झोरमा राँके जुलुस

झोर,पुष १३ । प्रतिनिधिसभा विघटनको बिरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) टोखा नगरपालिका वडा नम्बर १ झोरले राँके जुलुस प्रदर्शन गरेको छ। सोमबार साँझ फूलबारी चोकदेखि सुरु भएको जुलुसमा सहभागीले प्रतिगमन

मंगलबार नेकपाको देशभर प्रदर्शन, काठमाडौको यस्तो छ जुलुस रुट

काठमाडौं,पुष १३ । नेपाल कम्युनिष्ट पार्टी नेकपाले सरकारले गरेको प्रतिनिधिसभा विघटनका विरुद्ध देशभर विरोध प्रदर्शन गर्ने भएको छ । असंवैधानिक संसद विघटनका विरुद्धमा नेकपाले मंगलबार देशभर जनप्रदर्शन गर्न लागेको हो

कपिलवस्तुमा १६ वर्षीय किशोरीको शव फेला

कपिलवस्तु,पुष १३ । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ३ मदवा स्थित जवई खोलामा एक १६ वर्षीय किशोरीको शव फेला परेको छ । मदवाका मान बहादुर रोक्काको १६ बर्षिय छोरी दिपा