
काठमाडौं पुस १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै विभाजित नेकपाको प्रचण्ड नेपाल समूहले काठमाडौंमा एकलाख नागरिक–कार्यकर्ता उतार्ने तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र

दाङ पुस १२ । प्रधानमन्त्री कप महिला टी–ट्वान्टी कप क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले सहज जित निकालेको छ । दाङको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतवार भएको खेलमा लुम्बिनीले कर्णाली प्रदेशविरुद्ध ९

काठमाडौं पुस १२ । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्रीसहितको टोली आइतबार नेपाल आएको छ । नेपाल कम्युनिस्ट पार्टी नेकपामा राजनीतिक सङ्कट गहिरिँदै गएका बेला चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका
काठमाडौं पुस १२ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल,माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालविरुद्ध राष्ट्रिय अनुसन्धान विभागले उच्च निगरानी सुरु गरेको छ । नेकपा विभाजनपछि प्रधानमन्त्रीकै निर्देशनमा

मोरङ पुस १२ । प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशनको बैठक आगामी माघ ७ गते अपराह्न २ बजे बस्ने गरी आह्वान गरेका छन्

काठमाडौं, पुस १२ । यतिबेला टोखा नगरपालिकाका परम्परागत बस्तीमा बनाइएका तातो चाकुको मिठो बास्नाले धेरैलाई आकर्षित गर्ने गरेको पाइएको छ । माघे सङ्क्रान्तिको तयारीसँगै जाडोमा शरीर तताउनसमेत निकै उपयोगी मानिएको

गुल्मी,पुष १२ । जिल्लामा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर १३ मसिनाखोला निवासी २३ बर्षिय बालकृष्ण भुजेल र सोही ठाउँका २६

काठमाडौं, पुस १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विगठन गरेपछि उक्त कदमविरुद्ध सडक आन्दोलन केन्द्रित भएको छ । प्रतिनिधिसभा विघटनको विरोधमा नागरिक समाजले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

काठमाडौं, पुस १२ । सरकारले गत साता प्रतिनिधिसभा भंग गर्दै आगामी वैशाखमा चुनाव गर्ने घोषणा गरेसँगै लगानी तथा विकासमैत्री दर्जनौं कानून निर्माण प्रभावित भएको छ । संसद् सचिवालयका अनुसार अहिले