समाचार

जसपा सरकारमा किन भएन सहभागी ?

काठमाडौ,असार ३० । जनता समाजवादी पार्टी ९जसपा० तत्काल सरकारमा सहभागी नहुने भएको छ । जसपा कार्यकारी समितिको मंगलबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको बैठकले सरकारमा तत्काल सहभागी नहुने निर्णय गरेको

रामेछापका सिपाही अमिरले हाने आफ्नै कञ्चटमा गोली

काठमाडौ,असार ३० । रामेछाप घर भइ जनकपुरमा कार्यरत एक सिपाहीले आफ्नै कञ्चटमा गोली हानी आत्महत्या गरेका छन् । जनकपुर जलेश्वरस्थित श्रीरणभीम गण प्रकौलीमा कार्यरत सिपाही अमिर तामाङले आफ्नै कञ्चटमा गोली

अनलाइन कक्षाले तनावमा बालबालिका

काठमाडौं, असार ३० । नयाँ बानेश्वरकी राधिका महर्जनकी कक्षा १ मा अध्ययनरत सात वर्षीया छोरीलाई अनलाइन कक्षाप्रति रुचि छैन । राधिकाले आफ्नी छोरीले अनलाइन कक्षा लिन नमान्ने गरेको बताउँदै भनिन्,

निषेधाज्ञा खुकुलो भए पनि दूधको खपत ६५% मात्र

काठमाडौं,असार ३० । निषेधाज्ञा खुकुलो भएर सवारीसाधनमा लगाइएको जोरबिजोर प्रणाली हटाइए पनि बजार पूर्णरूपमा सञ्चालन हुन नसक्दा दूध तथा दुग्धजन्य पदार्थको खपत करीब ६५ प्रतिशत मात्र रहेको छ । दूधको

साढे ३ वर्षपछि ओलीको बहिर्गमन

आफ्नो सरकार सफल भएको दाबी काठमाडौं,असार ३०। साढे ३ वर्ष सत्ताको बागडोर सम्हालेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सर्वोच्च अदालतको फैसलासँगै प्रधानमन्त्रीबाट बिदा हुनुभएको छ । दुई तिहाइ बहुमतका

बजेट अध्यादेशमा पनि सर्वोच्चको प्रश्न

काठमाडौं,असार ३० । चलिरहेको संसद्लाई विघटन गरेर केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत आर्थिक वर्ष २०७८/७९ का लागि ल्याएको बजेटमाथि समेत सर्वोच्च अदालतले प्रश्न उठाएको छ । बजेट आएको झन्डै

देउवा पाँचौंपटक प्रधानमन्त्री

काठमाडौं,असार ३० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचौंपटक प्रधानमन्त्री हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलवार देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्दै शपथग्रहण गराउनुभयो । सर्वोच्चले सोमवार प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न

नेवानिको पुनःसंरचना : सरकारको ५१% शेयर अंश हुनेगरी कम्पनी बनाउने योजना

काठमाडौं,असार ३० । नेपाल वायुसेवा निगम (नेवानि) को पुनःसंरचना गर्न विगत २ दशकदेखिका प्रयास कार्यान्वयन उन्मुख देखिन थालेको छ । निगम सुधारका लागि पटकपटक गरी ६ ओटा कार्यदल गठन भए

निजी क्षेत्रद्वारा न्यूनतम पारिश्रमिक कार्यान्वयन तथा उद्योग व्यवसाय सञ्चालन सहज बनाउन माग

काठमाडौं,असार ३० ।निजी क्षेत्रले  न्यूनतम पारिश्रमिकको कार्यान्वयन एवं उद्योग व्यवसाय सञ्चालनको लागि सहज वातावरण बनाउन माग गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र उद्योग परिसंघले