समाचार

विपक्षी गठबन्धन बैठकः सहकार्यबाटै सरकार

काठमाडौं, असार २९ । पाँच राजनीतिक दल आबद्ध विपक्षी गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सहकार्यबाटै सरकार गठन गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्दै विपक्षी

आज भानु जयन्ती मनाइँदै

काठमाडौं, असार २९ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती आज देश तथा विदेशमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’

नेपाल, जसले ओली सरकार ढाले

काठमाडौ,असार २९ । अदालतको आदेशबाट केपी ओली नेतृत्वको सरकार ढल्न पुगेको छ। शेरबहादुर देउवा प्रधानमन्त्री बन्दैछन्। आफ्नै अध्यक्षलाई पछारेर विपक्षी दलका सभापतिलाई उक्त पदमा पुर्‍याउन साथ दिने मुख्य नेता हुन्

बङ्गलादेशबाट आइपुग्यो सबै मल

काठमाडौ,असार २९ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बङ्गलादेशसँग गरेको जीटुजी (सरकार–सरकार) सम्झौताअनुसार सम्पूर्ण मल नेपाल आइपुगेको छ । कृषि मन्त्रालयले ५० हजार मेट्रिक टन युरिया मल लिने भनी बङ्गलादेश

साउन अन्त्यमा एसईईको नतिजा

काठमाडौ,असार २९ । कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को अन्तिम नतिजा आउन साउन मसान्तसम्म लाग्ने भएको छ । जिल्लामा रहेका शिक्षा विकास तथा समन्वय एकाइले हालसम्म विद्यार्थीको विवरण अद्यावधिक

राष्ट्र बैंक मौद्रिक नीति तयार पार्दै

काठमाडौं,असार २९ । नेपाल राष्ट्र बैंकलाई आगामी आर्थिक वर्ष (आव) २०७८/७९ का लागि मौद्रिक नीति तयारीमा जुटेको छ । साउन पहिलो सातातिर नीति सार्वजनिक गर्ने गरी तयारी थालेको राष्ट्र बैंकले

सर्वाेच्चद्वारा प्रतिनिधिसभा दोस्रोपटक पुनःस्थापना

काठमाडौं,असार २९ । सर्वाेच्च अदालतले विघटित प्रतिनिधिसभा दोस्रोपटक पुनःस्थापना गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेतृत्व गरेको पाँच सदस्यीय संवैधानिक इजलाशले सर्वसम्मत रूपमा साउन ३ गते साँझ ५ बजेभित्र बैठक

आयोजनाको म्याद थप र ५० प्रतिशत रकम फिर्ता नहुँदा समस्या

काठमाडौं,असार २९ । सरकारले पूर्वाधार निर्माणका आयोजनाको ६ महीना म्याद थप गर्ने र ५० प्रतिशत रकम निर्माण व्यवसायीलाई उपलब्ध गराउने भने पनि कार्यान्वयन नहुँदा निर्माण व्यवसायीहरु समस्यामा परेका छन् ।

खोप अभियान आजदेखि पुनः सञ्चालन हुँदै

काठमाडौं,असार २९ । खोप अभियान अन्तर्गत आज (मंगलवार)देखि प्राथमिकताका आधारमा खोप लगाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीन र अमेरिकाबाट प्राप्त कोरोनाविरुद्धको खोप प्राथमिकताका आधारमा सार्वजनिक यातायातका चालक/सहचालक,