
नुवाकोट,मंसिर ५ । नुवाकोट दुप्चेश्वरका उज्वल नेपाली एक सातादेखि बेपत्ता भएका छन् । दुप्चेश्वर गाउँपालिका वडा नम्बर ६ का उज्वल नेपाली(सुरेन) गत कात्तिक २८ गतेदेखि हराइरहेको उज्वलका बुबा प्रदिप नेपालीले

काठमाडौं मंसिर ५ । छठ पर्वको मुख्य दिन शुक्रवार अस्ताउँदो सूर्यलाई अर्ध्य दिएर मनाइएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठको मुख्य दिन हो । शनिवार बिहान उदाउँदो सूर्यलाई

काठमाडौं मंसिर ५ । सरकारले प्रत्येक पालिकामा निर्माण गर्ने भनेको पाँचदेखि १५ शय्याको अस्पताल निर्माणका लागि आवश्यक पर्ने सरकारी जग्गा लिजमा दिने निर्णय गरेको छ । अस्पतालको नाममा जग्गा नभएमा,

नुवाकोट मंसिर ५ । नुवाकोटमा कोरोना संक्रमितको संख्या ७ सय ५० पुगेको छ । स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तमराज खनालका अनुसार शुक्रवारसम्म विदुर नगरपालिकाका ४ सय ३३ जना, बेलकोटगढी

काठमाडौं मंसिर ५ । काठमाडौं उपत्यकामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या एक लाख नाघेको छ । गएको २४ घण्टामा उपत्यकामा एक हजार एक सय सात जना सङ्क्रमित थपिएका छन् ।

काठमाडौं मंसिर ५ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाली पर्यटनको आधार चिनियाँ पर्यटक रहेको बताएका छन् । शुक्रबारदेखि सुरु युयान सांग्रिला फोटो प्रदर्शनी शुभारम्भ कार्यक्रममा बोल्दै

काठमाडौं मंसिर ५ । पछिल्लो २४ घन्टामा नेपालमा थप २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थप २२ जनाको मृत्युसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं मंसिर ५ । पछिल्लो २४ घण्टामा शुक्रबार थप १ हजार ९४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै हालसम्म नेपालमा २ लाख

घलेभन्ज्याङ मंसिर ५ । नुवाकोटको पञ्चकन्या गाउँपालिकामा आइतबारदेखि विद्यालय सञ्चालन गर्न अनुमति दिइएको छ । शुक्रबार शिक्षा शाखा प्रमुख चक्रदेव जोशीले सूचना प्रकाशित गर्दै पालिकाभित्रका सामुदायिक विद्लायहरुमा यही मंसिर ८